• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सरकार किन प्रश्न सुन्दैन? 

पाटन सत्याग्रहमा मिसिएका आवाजहरू
64x64
ऋग्वेद शर्मा मंगलबार, असार १६, २०७७  २१:२०
1140x725

काठमाडौं- सत्यको आग्रह यति जटिल होला भनेर जनताको सरकार भएको देशमा सोच्न सकिने विषय होइन। गणतन्त्रको यो बेला माहामारीको जोखिममा समेत सत्ताको खेलमा सरकार व्यस्त हुनु जति दुःखद छ, आवाजहरु दबाउनु र नसुन्नु अझ बढी जटिल। 

कोरोना भाइरस (कोभिड १९) को माहामारी नआउँदै तयारी नगर्नुदेखि अहिलेसम्म के कसरी काम भए हरेकलाई थाहा छ, सत्ताको बचाउ गर्नेहरुलाई नै पनि। त्यही काम राम्ररी गर भनेर युवाहरुले आवाज उठाएको पनि लामो समय भयो। 

सामाजिक सञ्जालमा लेखेका आग्रहलाई गाली देख्ने सत्ताले सडकमै पुगेको आवाज पनि सुनेन। काम गर्नुभन्दा मुख थुन्नु सजिलो ठान्यो। गएको जेठको अन्तिम साता कोरोना महामारीविरुद्ध सरकारको काम गराइ र भ्रष्टाचारका विषयमा युवाहरु बालुवाटारमा शान्तिपूर्ण प्रदर्शनमा थिए। तीन दिनमा त्यस्तै प्रदर्शन बालुवाटारमा दुईपटक भयो।

त्यस्तै प्रदर्शन देशभर फैलियो। काठमाडौंमा पनि चोकचोकमा युवाहरु देखिए। आवाजहरु उठे। प्रश्नहरु गरिए। तर जवाफ अझै छैन। सरकारले बोलेर दिनुपर्ने जवाफको माग पनि उनीहरुले गरेका होइनन्। उनीहरु चाहन्छन् सरकारले कामले जवाफ देओस्।

बालुवाटार, माइतिघर र विभिन्न चोक हुँदै पाटनमा पुगेको अब त अत्ति भयो भन्ने आवाज मंगलबार अझ चर्को सुनियो। पाटनमा नै पुस्तक पढेर युवाहरुले आवाज उठाइरहेको पनि १७ दिन पुगिसक्यो। पाँच दिनदेखि सामाजिक अभियन्ता ई र पुकार बम अनशनमा छन्। 

आरडिटी रोकेर पिसिआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, सरकारको पारदर्शिता र जवाफदेहिता हुनुपर्ने, अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा हुनुपर्ने, कमजोर अवस्थामा रहेका मजदुर कामदार, अस्थायी बासिन्दा र सीमान्तकृत समुदायलाई राहत दिनुपर्ने लगायत माग उनीहरुको छ। तर यी मागहरु गर्नु सरकारको विरोध गर्नुजस्तो सत्ताले ठानिरहेको छ। यसैले अनसनमा बसकोहरुलाई समेत प्रहरीले पक्राउ गर्‍यो। पक्राउको विरुद्धमा फेरि अनसन भए। उनीहरुलाई प्रहरीले छाडेपछि त्यही ठाउँमा अनसन निरन्तर छ। 

अहिले उठिरहेका आवाजहरुलाई सरकारका कामदारले विभिन्न ‘बिल्ला’ भिराएर कमजोर पार्न गरेका सयौँ प्रयास भन्दा चर्को अहिले उनीहरुको आवाज भइरहेको छ। उनीहरु सरकारको विरोधमा छैनन्, शैलीको विरोधमा छन्। सरकार फेरिनु पर्छ भनेका छैनन्, काम राम्रो हुनुपर्‍यो भनिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मंगलबार सयौँ युवाहरु ई ले सत्याग्रह गरिरहेको पाटनमा नै जम्मा भए। लगातार पुस्तक पढेर विरोध गरिरहेकाहरु पनि त्यहीँ थिए। केहीले सरकार झकझकाउने नारासहितका प्लेकार्ड बोकेर भौतिक दुरी बनाएर बसिरहेका थिए। केही धिमेबाजासहित उपस्थित थिए। केहीले मन्दिर अगाडिको डबलीमा खबरदारीको आवाजसहित नाटक देखाए। 

पाटनमा युवाहरुले सरकारको काम राम्रो होस् भनेर आवाज उठाइरहँदा सरकार बालुवाटारमा सत्ताको प्रश्न उत्तरमा थियो। यो जोखिमको समयमा पनि सबै कुरा भुलेर सत्ताको खेलमा लागिरहन सक्नु पनि नेतृत्वको ठूलो शक्ति नै त होला। होइन भने त आवाज उठाउनेहरु नागरिक हुन् भनेर प्रश्न पक्कै सुनिन्थ्यो। 

‘कोरोनाको संक्रमण नियन्त्रणमा ल्याउन यो अवस्था सरकारका लागि अन्तिम अवसर हो। हामी त्यसैले अनसनमा छौँ। सरकारले तदारुकताका साथ जागरुक भएर काम गरोस् भन्ने हाम्रो माग हो’, अनसनमा रहेका ई भन्छन्, ‘यही कुराहरु हामीले पटक पटक भनिरहेका छौँ। एसएमएस पठाएर भन्यौँ, सामाजिक सञ्जालमा लेख्यौँ, शान्तिपूर्ण प्रदर्शन गर्‍यौँ। तर पनि सरकारले नसुनेका कारण अनसन नै अन्तिम विकल्प भयो।’ 

ई अनसन बसेको पाँच दिन भयो। एक दुई हप्ता हामी अझै थेग्न सकौँला भन्ने उनलाई लाग्छ। भन्छन्- ‘हामी सरकारका हितैषी हौँ भन्ने सरकारले पनि बुझिदिए हुन्थ्यो। यो अवस्था राम्ररी समाधान भयो भने सबैका लागि राम्रो हो नि।’

पछिल्ला प्रदर्शनहरुमा भन्दा मंगलबार पाटनमा देखिएको भिन्न दृश्य हो स्थानीयको सहभागिता, धिमे बाजासहित आएका युवा र सडक नाटक। 

कथा घेरामा संलग्न रंगकर्मी आकांक्षा कार्कीसहितले पाटन डबलीमा सरकारलाई नाटकमार्फत झकझकाउन खोजे। 

‘केही दिनदेखि देशको स्थिति हेरिरहेका छौँ। धेरै वटा विषयहरुले आक्रोश पैदा भइरहेको थियो। युवाहरु सडकमा उत्रेर आवाज उठाइरहँदा हामीले पनि केही गरौँ भन्ने लाग्यो। त्यही आक्रोशका कारण लाचारीलाई जित्नका लागि हामीले यो मुद्दाहरुमा आवाज उठाएका हौँ’, आकांक्षा भन्छिन्, ‘जहाँ अन्याय भइरहेको छ त्यो कुरामा हामी बोल्न चाहेका हौँ। यो कसैबाट परिचालित होइन। हामीले आफ्नै इच्छामा आफ्नै खर्चमा गरेका हौँ।’ 

नाटक लेखनमा काम गरिरहेका सौरभ कार्की पनि आफूले जानेको माध्यमबाट हरेकले प्रश्न उठाउनु महत्वपूर्ण हुने बताउँछन्। ‘तपाइँ मौन बसिरहनु भएको छ भने गलत कुरालाई समर्थन गरिरहनु भएको छ। यो सरकारले उत्तर देला भन्ने आश छैन तर हामीसँग प्रश्न मात्र छन्। हाम्रो चाहना सत्ता ढलोस् भन्ने होइन, उत्तरदायित्व पूरा होस् भन्ने हो’ उनले सुनाए। 

युवाहरुले अझै कति दिन यसरी नै प्रश्न उठाउनुपर्ने हो थाहा छैन। सरकार सत्ता जोगाउने काममा लागिरहन्छ या जोखिममा प्रभावकारी काम गर्नतिर चेत्छ त्यो पनि थाहा छैन। यत्ति भने थाहा छ अबको पुस्ता जे भइरहेको छ त्यो हेरेर मात्र बस्दैनन्।

थप तस्बिरहरु हेर्नुहोस्

यो पनि पढ्नुहोस्

यसरी पनि हुन्छ विरोध : नबोलेरै उचो आवाजमंगलबार, असार ९, २०७७

यो पनि पढ्नुहोस्

माइतीघरले नदेखेको प्रदर्शन : यो आग्रह हो, विद्रोह होइनशनिबार, जेठ ३१, २०७७

 

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्