एजेन्सी-छिमेकी भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९ सय ५३ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म १५ हजार ६ सय ८५ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै संक्रमित दिल्लीमा छन्।
दिल्लीपछि महाराष्ट्रमा धेरै संक्रमित छन्। संक्रमितको संख्याका हिसाबले भारत विश्वमा चौथो स्थानमा रहेको छ। विश्वभर कोरोना संक्रमित १ करोड नजिक पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।