काठमाडौं– जापान सरकारले अत्याधुनिक प्रविधिको माध्यमबाट भौगोलिक सूचना उत्पादन गर्ने गरी आर्थिक सहयोग गरेको छ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना र नेपालका लागि जापानका लागि नेपालका राजदूत साइगो मासीमिचिले सहयोगमा हस्ताक्षर गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।