• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गाविस सचिवदेखि नगरको कार्यकारीसम्म : २६ करोड सम्पत्ति आर्जन, १८ करोड गैरकानुनी

भ्रष्टाचार गरेको साढे ४ करोड दान र सापटीमा
64x64
नेपाल लाइभ बुधबार, जेठ ७, २०७७  १७:४४
1140x725

काठमाडौं- २०३९ सालमा गाविस सचिवबाट सरकारी सेवा प्रवेश गरेको एक कर्मचारीले ३७ वर्षमा १८ करोडभन्दा धेरै स्रोत नखुल्ने सम्पत्ति गैरकानुनी गतिविधीबाट आर्जन गरेको पाइएको छ।

२०३९ साल साउन १ गते स्याङ्जाबाट गाविस सचिवको रुपमा प्रवेश गरेर अवकाश पाउँदा काठमाडौंको टोखाका विभिन्न स्थानमा घडेरी, बैंक मौज्दात र कम्पनीहरुको शेयर जम्मा गर्ने व्यक्ति हुन्, ऋषिराम अर्याल। 

हालैमात्र टोखा नगरपालिको कार्यकारी अधिकृतबाट अवकाश पाएका अर्यालले यो अवधिमा यसरी आर्जन गरेको सम्पत्ति श्रीमती र दुई छोराको नाममा राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगमा उल्लेख छ। विशेष अदालतमा अर्यालसहित सबैलाई प्रतिवादी बनाएर अख्तियारले बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

श्रीमती र दुई छोरालाई अख्तियारले सम्पत्ति जफतको प्रयोजनका लागि विपक्षी बनाएको हो। गत वर्षमात्र अवकाश पाएका अर्यालले यो अवधिमा आर्जन गरेको सम्पत्तिमध्ये ८ करोड ७७ लाख २७ हजार बराबर मात्र स्रोत पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

सार्वजनिक सेवामा प्रवेश मितिदेखि आ.व. २०७५।०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर गरिएको अनुसन्धानमा अर्याल तथा श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदको स्रोत पुष्टि हुन नसकेको आरोपपत्रमा उल्लेख छ।

अर्यालको सम्पत्ति
- अर्याल र श्रीमतीको नाममा रहेको जग्गाको ५ करोड ४४ लाख ८५ हजार 
- घर निर्माणमा ४१ लाख १० हजार ४ सय २५ 
- पुँजीगत लाभ तथा आयकर ४ लाख ९६ हजार १ सय २६
- विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका साधारण तथा संस्थापक शेयर खरिदमा ९ करोड १३ लाख ७८ हजार १ सय २१
- विभिन्न बचत तथा सहकारी संस्थाहरुमा भए गरेको लगानी २ लाख ५० हजार
- छोरी छोराहरुको अध्ययनमा २० लाख ३२ हजार ३ सय ६६
- छोराछोरीहरुको विवाहमा २८ लाख 
- जीवन बीमा वापतको प्रिमियम शुल्कमा ४ लाख १० हजार 
- विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा १ करोड ७६ लाख ४६ हजार 
 - न्यू लिङ्क कापी उद्योग र एल.डि.इन्टरप्राइजेज फर्मसमेतमा लगानी ४ करोड ४२ लाख ५० हजार
- सवारी साधन खरिदमा १२ लाख 
 - सुन खरिदमा ४ लाख 
- दान र सरसापटी व्यवहारमा ४ करोड ५० लाख ३३ हजार 
 - बैंक खाताहरुमा अन्तिम मौज्दात रकम १५ लाख ७६ हजार ७ सय ४८ रुपैया 

अख्तियारले अर्यालको यो सबै सपत्ति अनुसन्धानको क्रममा फेला पारेको विशेष अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ। यो अवधिमा उनले २६ करोड ६० लाख ६९ हजार खर्च गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अख्तियारको आरोपपत्र अनुसार अर्यालले यो अवधिमा विभिन्न स्थानमा गरेको लगानी र परिवारको आम्दानीबाट ८ करोड ७७ लाख २७ हजार आम्दानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्यालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि अवकाश पाएको २०७६ आषाढ मसान्तसम्म १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैया स्रोत पुष्टि नै हुन नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अर्यालले ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ बैक आम्दानीबाट आर्जन गरेको २६ करोड ६० लाख ६९ हजार ६२ रुपैया विभिन्न स्थानमा लगानी र खर्च जोड्दा कुल सम्पत्ति देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अवकाश पाउनुअघि मात्र घरजग्गामा लगानी
३७ वर्षदेखि सरकारी सेवामा कार्यरत रहेका अर्याले अवकाश पाउनुभन्दा केही समयअघि मात्र आफूसँग भएको अवैध आम्दानी घर जग्गामा लगानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। ३६ वर्षसम्म अन्यत्रै लगानी गर्दै आएका अर्याल टोखा नगरपालिको कार्यकारी भएपछि सोही ठाउँमा जग्गा खरिद गर्न सक्रिय भएका थिए। 

‘टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले विभिन्न तबरले अकुत सम्पत्ति कमाएको र ठाउँठाउँमा घर जग्गा जोडी आफ्नो कार्यकालका कर्मचारीलाई समेत दबाबमा पारी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको देखिन्छ’, अख्तियारको आरोपपत्रमा भनिएको छ, ‘गैरकानुनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको भन्ने आयोगमा प्राप्त हुन आएको उजुरीमाथि छानबिन हुँदा अर्यालको गैरकानुनी आर्जन खुलेको हो।’

अर्याल राष्ट्रसेवक कर्मचारीको रुपमा लामो समय काठमाडौं जिल्लाका साविकको धापासी गाविस, टोखा सरस्वती गाविस र भीमढुंगा गाविसमा सचिवको रुपमा कार्यरत रही टोखा नगरपालिकामा निमित्त कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए।  अर्यालले अनुसन्धानको क्रममा बयान गर्दा समेत सम्पत्ति आर्जनको वैधानिक स्रोत एवं वस्तुनिष्ठ आधार प्रमाणहरु प्रस्तुत गरी आयभन्दा बढी देखिएका व्यय रकमहरुको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

Xtrem

Xtrem

विद्यमान सम्पत्तिको स्रोत नखुलेको हुँदा निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएकोले आफ्नो हैसियतभन्दा बढी रकम खर्च लगानी गरी आफू तथा श्रीमती र छोराहरुको नाममा घर जग्गाहरु खरिद¸ विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चल र अचल सम्पत्तिहरु खरिद, विभिन्न उद्योग तथा फर्म एवं सहकारीहरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा एवं घर निर्माण लगायत गरेको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले अर्याललाई  भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजायको पनि माग गरेको छ।

श्रीमती र दुई छोरा पनि प्रतिवादी 
अख्तियारले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने प्रयोजनका लागि मतियार भएको भन्दै श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल तथा छोराहरु सुशील अर्याल र सुनिल अर्याल समेतलाई प्रतिवादी बनाएको छ। 

उनीहरुलाई अवैध आर्जनको सम्पत्तिहरु जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ। अख्तियारले अर्यालसँग कैद, अवैध आर्जन बराबरको बिगो र सोही बराबर जरिवाना र आर्जन गरेको सम्पत्ति जफत गर्न माग गरेको छ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १७:४४
  • #भ्रष्टाचार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’ भन्ने अवधारणासहित पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले समयअनुसार कानुन, प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकताबारे सर... सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार चार वर्षको अवधिमा पार्टीको आम्दानी र खर्... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्