Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

शान्त मौसममा रमाउँदै चराचुरुंगी

मानवआश्रित चरा भने आहाराका लागि सकसमा
64x64
शेरबहादुर ऐर बुधबार, वैशाख ३१, २०७७  ०६:५४
1140x725

धनगढी-कोरोना भाइरसको महामारीले मानिस घरभित्रै बन्दी भएको डेढ महिनाभन्दा बढी भएको छ। जंगलमा रम्दै आएका चराचुरुंगी भने सहर, सडक र जंगलतिर निष्फिक्री कावा खाँदै स्वतन्त्रतापूर्वक चिरबिराउन थालेका छन्। मानौं चराहरुका लागि यतिबेला हस्तक्षेपरहित अकल्पनीय आनन्दको स्वर्गानुभूति भइरहेको छ।

पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सडकमा यातायातका साधन गुडेका छैनन्। कलकारखानाले अहिले प्रदूषणकारी धुवाँ उडाएका छैनन्। हवाईजहाज र गाडीहरुको कर्कश आवाज पनि अहिले छैन। मानिसको हुल छैन। प्रकृतिका अनुपम संगीतकार मानिएका चराहरुको चिरबिर अहिलेको लकडाउनमा थुनिएको मान्छेको कानसम्म गुञ्जिरहेको छ ।

चराविद् डा हेमसागर बराल भन्छन्,  ‘यो गृष्मकालीन समयमा नेपालमा पाइने रैथाने प्रजातिका करिब ७०/८० प्रतिशत चराहरुले प्रजनन गर्ने समय हाे, केही प्रजातिका चराले बच्चासमेत कोरली सकेका छन् ।’ उनका अनुसार चराहरुका लागि चैत, वैशाख र जेठ महत्वपूर्ण समय मानिन्छ किनभने उनीहरुको फुल पार्ने,  प्रजनन गर्ने र बच्चा कोरल्ने समय हो यो। 

सहरका मुख्य बजार क्षेत्रमा ढुकुरका जोडी ढुकुरकुर गर्दै प्रणयधुन सुनाइरहेको र सडकका सानाठूला रुखहरुमा अनेकौं प्रकारका चराहरुले बच्चा कोरलिरहेको डा बराल बताउँछन्। उनका अनुसार नेपालमा आठ सय ८६ प्रजातिका चरा पाइन्छन्। 

चराविद तथा नेपाल पंक्षी सरक्षण सघंका कृष्ण भुसालले भने, ‘यो समयमा रैथाने तथा आगन्तुक  चराहरुले नेपालका विभिन्न स्थानहरुमा स्वतन्त्रतापूर्वक आवतजावत, आहारबिहार गरेका छन् ।’ आगन्तुक चराहरुलाई लकडाउनले लाभ पुगेको उल्लेख गर्दै उनले भने, ‘मानवीय क्रियाकलापका कारण गुड बनाउन, प्रजनन गर्न, बच्चा कोरल्न असहज वातावरण हुने गथ्र्यो तर लकडाउनले चराचुरुंगीहरुलाई धेरै राहत पुगेको छ ।’  

उनले नदीनालामा उत्खनन रोकिएसँगै पानी सफा भएको र माछा, किरा, लेउ र अन्य जीवको आहारका लागि विभिन्न प्रजातीका चराहरुका लागि अनुकूल बनेको बताए।

भुसालले भने, ‘यो समय कोइली, मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउकेलगायत करीब ६२ प्रजातीका गृष्मकालीन आगन्तुक चराहरु दक्षिणी मुलुकहरु र अफ्रिकाबाट बच्चा कोरल्न नेपाल आईसकेका छन् जसको प्रजननका लागि यो लकडाउन अनुकूल बनेको छ ।’

मेची नगरका चरा संरक्षणकर्मी देवेन्द्र खरेलका अनुसार गर्मी चढेसँगै झापा, मोरङ, सुनसरी र सप्तरीका सिमसार क्षेत्रमा साइबेरिया, श्रीलंका र अफ्रिकाबाट समेत पाहुना चरा आइरहेका छन्। उनले भने, ‘ध्वनी प्रदूषण घटेपछि चराहरुले शान्ति अनुभूति गर्छन् र तिनीहरु उडेर, नाचेर र चिरबिराएर रमाउन थाल्छन् ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार लकडाउनको अवस्थामा नन्दीजन्य सामग्रीको उत्खनन नभएका कारण पानीचरासमेत उन्मुक्त भएका छन्। हुटिट्याउँ, सिम कुखुरा, बट्टाइ, जुरे कोइली, ठूलो जुरे कोइली, रंगीविरंगी काजले चरा, सानो मयुर, निलपुच्छे लगायतका दर्जनौं नया“ चराहरु यतिबेला झापाका घरगाउ“ छेउछाउका साना वनमा भेटिने गरेको उनी बताउँछन्। 

विराटनगरका चराप्रेमी नवीन रेग्मीले नेपालमा लकडाउन भएपछि बगाले भ्याकुर, कोइली, कालोचिल, सिक्रा, हलेसी, कन्ठे ढुकुर, ठूलो गोकुल, मिल चरा, कुथुर्केजस्ता  रैथाने तथा आगन्तुक चराहरु घर वरपर  देखिने गरेको बताए।

बर्दियाका चरा संरक्षणकर्मी तथा पथप्रदर्शक रामबहादुर शाहीले लकडाउनले बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा सिमसार क्षेत्रमा रैथाने तथा आगन्तुक चराहरु घरवरपर, सडक  छेउछाउमा प्रसस्त रुपमा देखिने गरेको बताए। यी चराहरु अझै पनि मानव आश्रित रहेको उनी बताउछन्। शाहीका अनुसार भंगेरा, काग,  ढुकुर, मैना, रुप्पी, परेवालगायतका प्रजाति मानवमा आश्रित छन् । उनले भने, ‘उनीहरु मान्छेले दिएका वा फ्याँकेका खानामा मै बाँचेका हुन्छन् ।

तर, लकडाउनमा तिनीहरुले खुला परिवेश अनुभूति गरे पनि आहारका लागि सकस भोगिरहेका छन् ।’
घोडाघोडी ताल क्षेत्र चराका लागि महत्वपूर्ण मानिन्छ। आजभोलि यहाँ पनि लकडाउनका कारण चोरी सिकारी तथा मानवीय क्रियाकलाप कमी आएको छ। चरा संरक्षणकर्मी मनिषा चौधरीले भनिन्, ‘ताल क्षेत्रका चराहरु घर वरपर आउने, भीडभाडमा नडराउने बानी परिसकेकाले मान्छेको घर आँगनमा आएर वा सडकमा फालेका खानेकुरा खाएर पेट भर्ने गर्दथे। यस्ता आश्रित चरा लकडाउनमा भोकले व्याकुल भएका छन्।’

Xtrem

Xtrem

तस्बिर : हिरु डंगौराको फेसबुकबाट
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  ०६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्