• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुदूरपश्चिम प्रदेश : डिजिटल शिक्षाका लागि इन्टरनेट अभावको चुनौती 

64x64
शेरबहादुर ऐर सोमबार, वैशाख २९, २०७७  ११:२३
1140x725

धनगढी-सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाका अधिकांस सामुदायिक तथा संस्थागत विद्यालयमा इन्टरनेट सेवाको पहुँच छैन। ७३ सामुदायिक विद्यालय रहेकोमा करिब ३५ विद्यालयमा मात्र इन्टरनेट छ। 

उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिष्णुप्रसाद कोइरालाले माध्यमिक विद्यालयले प्राविधिक (डिजिटल) साक्षरताका लागि इन्टरनेट जडान गरेको भए पनि प्राथमिक तहमा भने यसको प्रयोग हुन नसकेको बताए। उनले संघीय सरकारले वैकल्पिक शिक्षण विधि अपनाउन निर्देशन दिएको भए पनि कुन विधिबाट अघि बढ्ने भन्ने यकिन गर्न नसकेको बताए। ‘इन्टरनेट विधिमै अघि बढ्ने हो भने पनि उपमहानगरपालिकामा कार्यान्वयन गर्न भने समस्या छैन। हामी त्यही विधिमा अघि बढ्न तयार रहेका छौं,’ उनले भने। 

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि सबै तहका विद्यार्थी घर बसेको डेढ महिना बित्न लाग्यो। संघीय सरकारकै निर्देशनमा सुदूरपश्चिम प्रदेश सरकारले पनि प्राविधिक (डिजिटल) साक्षरता कक्षा सञ्चालनको तयारी गरिरहेको छ। 

उपमहानगरपालिकामा नै सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवाको पहुँच नभएको अवस्थामा प्रदेशको सामाजिक विकास मन्त्रालयलाई इन्टरनेट विधिमा शिक्षालाई अघि बढाउन भने थप चुनौती देखिएको छ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार कैलालीमै पनि इन्टरनेटको पहुँच खासै छैन। सो जनगणना अनुसार कुल घरपरिवार संख्यामध्ये एक हजार आठ सय ४९ परिवार (एक दशमलब ३० प्रतिशत)मा मात्र इन्टरनेटको पहुँचमा रहेको उल्लेख छ। 

त्यस्तै, रेडियोको पहुँचमा भएका ६६ हजार १० (४६ दशमलब ३५ प्रतिशत) टेलिभिजनको पहुँचमा  ४६ हजार पाँच सय (३२ दशमलब ६५ प्रतिशत), कम्प्युटरको पहुँचमा चार हजार नौ सय ७० घर परिवार (तीन दशमलब ४९ प्रतिशत), मोबाइलफोनको पहुँचमा ९३ हजार छ सय ५८ घरपरिवार (६५ दशमलब ७७ प्रतिशत) रहेको जनाइएको छ।

सो तथ्यांकले १५ हजार चार सय ६ घरपरिवार (१० दशमलब ८२ प्रतिशत)मा सञ्चारका कुनै पनि सुविधा नभएको उल्लेख छ भने कम्तिमा एउटा सुविधा भएको एक लाख २४ हजार छ सय २७ घरपरिवार (८७ दशमलब ५१ प्रतिशत) रहेको जनाइएको छ।

जनगणना २०६८ अनुसार समग्र सुदूरपश्चिम प्रदेशमा इन्टरनेटको पहुँचमा शून्य दशमलब सात प्रतिशत छ। त्यस्तै, मोबाइल फोनको पहुँचमा ४९ दशमलब तीन प्रतिशत, रेडियोको पहुँचमा ४८ दशमलब तीन प्रतिशत, टेलिफोनको पहुँचमा चार प्रतिशत र टेलिभिजनको पहुँचमा २० दशमलब एक प्रतिशत रहेको उल्लेख छ । 

Ncell 2
Ncell 2
nimb
nimb

सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले प्रदेशको कुल विद्यालयमध्ये १२ प्रतिशतमा मात्र इन्टरनेट जडान रहेको बताए। सुदूरपश्चिम प्रदेशमा पूर्व प्राथमिक चार हजार तीन सय ३७, प्राथमिक चार हजार ४६, निम्न प्राथमिक एक हजार सात सय ९१, माध्यमिक नौ सय २६ र उच्च माध्यमिक चार सय तीन गरि ११ हजार पा“च सय तीन विद्यालय छन्।

धनगढी उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख कोइरालाले इन्टरनेट विधिमा अघि बढ्दा धेरै विद्यार्थीहरू शिक्षाबाट वञ्चित हुने बताए । उनले भने, ‘धेरै विद्यार्थीहरू इन्टरनेटको पहुँचमा छैनन्। त्यसैले यही विधिबाट अघि बढ्दा विद्यालय जाने उमेर समूहका सबै विद्यार्थीहरूलाई समावेश गर्न सकिँदैन।’ 

उनले सबै विद्यार्थीहरूलाई सहभागी बनाउनेतर्फको योजना अघि बढाउन आवश्यक रहेको बताए।

शारदा माध्यमिक विद्यालयका प्रिन्सिपल तेजबहादुर सिंहले इन्टरनेट विधिबाट अध्यापन प्रदेशमा प्रभावकारी नहुने बताए। इन्टरनेटभन्दा सबै विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक पुर्‍याउँदा प्रभावकारी हुने उनको भनाइ छ। उनले भने, ‘सामुदायिक विद्यालयमार्फत् पाठ्यपुस्तक विद्यार्थीसमक्ष पुर्‍याउने र शिक्षक, शिक्षिकालाई सुरक्षा सामग्री प्रदान गरि टोल-टोलमै अध्यापन गराउने वातावरण भए राम्रो हुने देखिन्छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाठ्यक्रमभन्दा सचेतनामूलक सामग्री प्रसारणमा जोड

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पाठ्यक्रमभन्दा सचेतनामूलक सामग्री प्रसारण गर्ने सोच अघि बढाएको छ ।

मन्त्रालयका प्रवक्ता बिष्टले सुदूरपश्चिम प्रदेशमा १२ प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचमा रहे पनि प्रदेशले पाठ्यक्रम भन्दा जनस्वास्थ्यस“ग जोडिएका विषयवस्तु, मानव सभ्यताको इतिहास, सामाजिक मूल्यमान्यता, रुढीवादी चिन्तन सोच हटाउने प्रकारको कार्यक्रम उत्पादन गरिरहेको बताए। उनका अनुसार रेडियो, टेलिभिजन, इन्टरनेटमा यस्ता सामग्री प्रसारणका लागि गाइडलाइन बनिरहेको बताए।

‘हामीले लकडाउन नखुलुन्जेलसम्मका लागि जनचेतना तथा मानवसभ्यताका इतिहास विद्यार्थीलाइ शिक्षित गर्ने किसिमले गाइडलाइन बनाउ“दैछौ“,’ विष्टले भने, ‘जसलाई हामीले रेडियो, टेलिभिजनमार्फत् प्रसारण गर्ने योजना बनाएका छौं।’

सुदूरपश्चिम प्रदेशले विद्यालयमा बनाइएको क्वारेन्टाइन हटेपछिको सरसफाइका बारे पनि योजना बनाएको जनाएको छ। उनले पाठ्यक्रमको पढाइ भने विद्यार्थीको  पहु“चमाथि छलफल गरेरमात्रै सञ्चालन गरिने बताए।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  ११:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्