• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

फास्ट ट्रयाकको परामर्शदाता छान्न सेनाको हतारो, अख्तियारदेखि खरिद अनुगमनसम्म उजुरी

64x64
नेपाल लाइभ सोमबार, वैशाख ८, २०७७  ११:४२
1140x725

काठमाडौं–नेपाली सेना काठमाडौं–तराई–मधेस (फास्ट ट्रयाक) को परामर्शदाता छनोटमा हतारिएको छ। सेनाले निर्माण गर्ने गरी जिम्मा पाएको फास्ट ट्रयाकका लागि परामर्शदाता कम्पनी योसिन इञ्जिनियरिङ कर्पोरेसन जेभीलाई दिने गरी काम अगाडि बढाएको छ।

द्रुतमार्गको डिजाइन तथा सुपरभिजनका लागि परामर्श छनोटसम्बन्धी खरिद प्रक्रिया लकडाउनकै बीच निकै हतारो गरी सम्पन्न गर्ने चरणमा नेपाली सेनाले पुर्‍याएको हो।

परामर्शदाता छनोटको प्रतिस्पर्धामा रहेका प्रायः सबै कम्पनीले सेनाले मिलेमतोमा कोरियाको योसिनलाई काम जिम्मा लगाउन यस्तो हतारो गरेको आरोप लगाउँदै विभिन्न निकायमा उजुरी गरेका छन्।

प्रतिस्पर्धामा रहेका कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयदेखि अख्तियारसम्म उजुरी गरिसकेका छन्। तर, सेनाले छनोटमा तिब्रता दिइरहेको छ।

योसिसनलाई काम दिन सेनाको आयोजना कार्यालयले अनेक बहाना खोज्दै ५ मध्ये ३ वटा कम्पनीलाई आर्थिक प्रतिस्पर्धामै सहभागी नगराउने खेल खेलेको आरोप अन्य प्रतिस्पर्धी कम्पनीले लगाएका छन्। उनीहरुले आफूहरुलाई षडयन्त्रपूर्वक प्रतिस्पर्धाबाट बाहिर पारिएको भन्दै आयोजना कार्यालयसँग समेत  लिखित कारण मागेका थिए।

जसमध्ये स्पेनको इप्टिसाले त आफूहरुलाई बिना कुनै कारण प्रतिस्पर्धामा सहभागी नगराइएको भन्दै त्यसविरुद्ध अदालतमा जाने चेतावनीसहितको पत्र आयोजनालाई दिएको थियो। सेनाले आफूले चाहेको कम्पनीलाई नै काम दिने गरी प्रपञ्च गरी आफ्नो विषय सुनुवाइ नै नगरेपछि प्रतिस्पर्धी अन्य कम्पनीहरु चैत १६ गते सार्वजनिक खरिद अनुगमन कार्यालयलाई गुहार्न पुगेका थिए । खरिद प्रक्रिया विवादास्पद बनेपछि अनुगमन कार्यालयले चैत १७ गते बिहान नेपाली सेनालाई पत्र लेखी सबै प्रक्रिया कानुनसम्मतः गर्नु भनी सेनाको ध्यानाकर्षण गराएको थियो।

 तर सार्वजनिक खरिद अनुगमन कार्यालयको सो पत्रको समेत कुनै जवाफ नदिएर सेनाले कोरियाको योसिन र सिंगापुरको माइनहार्टलाई आर्थिक प्रतिस्पर्धाका लागि आह्वान गरेको थियो।  एकातिर सार्वजनिक खरिद अनुगमन कार्यालयको सुझावसहितको पत्र, अर्कातिर प्रतिस्पर्धामा सहभागीहरुको अदालतमा चुनौती दिने आसयको पत्र अनि देशमा लकडाउनको अवस्था रहँदारहँदै पनि ती सबैलाई बेवास्ता गर्दै  सेनाले ती प्रतिस्पर्धीलाई आफ्नै गाडीमा बोकेर लगी ३१ मार्च २०२० मा आर्थिक प्रस्ताव खुलाएको स्रोतको भनाइ छ।

  आर्थिक प्रस्ताव खुल्ला गर्दा योसिनको प्रस्तावको पहिलो पेजमा कम्पनीको छाप लगाउनुका साथै हस्ताक्षर पनि गरिएको थियो। तर उसको प्रस्तावको अन्य सबै पेजमा कम्पनीको छाप कतै पनि थिएन। तर, पनि सेनाले योसिनलाई नै काम जिम्मा दिने गरी प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसबारेमा प्रतिस्पर्धामा सहभागी माइनहर्टका प्रतिनिधिले प्रश्न गर्दा प्रस्ताव खुल्ला गर्ने स्थानमा उपस्थित सेनाका जिम्मेवार अधिकारीले कानुनी शाखासँग परामर्श गरेर खबर गर्ने जवाफ दिएका थिए।  तर, त्यसबारे जवाफ फर्काउनु या जानकारी गराउनुको साटो आर्थिक प्रस्ताव खोलेकै दिन योसिन जेभिलाई दुई घण्टामा काम दिइएको र सम्झौता गर्न आउनु भन्ने व्यहोराका आशयपत्र दिएको थियो। 

 आशय पत्र दिएको  विषयमा विवाद बढेपछि सेनाले फेरि ३ दिनपछि सो पत्र आशयपत्र नभएर जानकारीमात्र भएको भनी अर्को पत्र पठाएको थियो।

स्रोतका अनुसार योसिनका साथै प्रतिस्पर्धामा रहेको माइनहर्टले १ अप्रिल २०२० मा  आरएफपीको आइटिसिइ ३१.२अनुसार उजुरी पत्र पठाएको थियो । माइनहर्टले उक्त पत्रमा आइटिसिइ ३१.१ को प्रावधानअनुसार आफ्नो प्राविधिक मूल्यांकन अंकको विवरण मागेको थियो। योसँगै योसिनलाई जारी गरेको आशयपत्र आरएफपीको आइटिसीइ २८ अनुसार नभएको, योसिनको आर्थिक प्रस्तावमा कम्पनीको छाप कहीँ पनि नभएकाले खरिद प्रकृयालाई पुनरावलोकन गर्न अनुरोध गरेको थियो। तर, उक्त विषयमा पनि सेनाले कुनै प्रतिक्रिया दिएको छैन। तर, परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

याे पनि

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लकडाउनमा सेनाको खेल : फास्ट ट्र्याक परामर्शदाता छनोटको बदमासी लुकाउन सच्यायो पत्र

सेनाको दाबी- 'फास्ट ट्र्याक'को परामर्शदाता छनोट पारदर्शी र नियमसम्मत

फास्ट ट्र्याक'को परामर्शदाता छनोट विवादमा, छानिएको कम्पनी भारतको कालोसूचीमा

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ११:४२
  • ##fasttrack

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ। बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब... बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैया... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्