• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

१९३० पछि ऐतिहासिक संकटमा विश्वको अर्थतन्त्र : अन्तर्राष्ट्रिय मुद्रा कोष

64x64
नेपाल लाइभ बुधबार, वैशाख ३, २०७७  १०:२०
1140x725

एजेन्सी–अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा तीन प्रतिशतले गिरावट आउने बताएको छ। आईएमएफले  यसलाई १९३० पछि सबैभन्दा खराब गिरावट हुने उल्लेख गरेको छ।

कोरोना भाइरसको महामारीले विश्वलाई  ऐतिहासिक संकटमा पुर्‍याएको उल्लेख गर्दै आइएमएफले यस्तो  स्थिति लामो समय लम्बिए यसलाई सम्हाल्न सरकार र केन्द्रीय बैंकको क्षमतालाई ठूलो चुनौती हुने दाबी गरेको छ। आईएमएफकी प्रमुख अर्थविद् गीता गोपीनाथले यसको क्षति सोचेभन्दा धेरै हुने बताइन्। 

‘कोरोना संकटले आउदो दुई वर्षमा विश्वको कूल गार्हस्थको नौ खर्ब डलर नष्ट गर्ने छ, ’ गोपीनाथले भनिन्, ‘यसबाट निस्कन निकै गार्‍हो हुने छ। ’

हालै आइएमएफले विश्वको अर्थव्यवस्थामाथि जारी गरेको नयाँ तथ्यांक ‘वर्ल्ड इकोनोमिक आउटलुक’मा बेलायत, जर्मनी, जापान र अमेरिकाजस्ता देशले उठाएको कदमको प्रशंसा गरिएको छ। तर केही देश भने यो क्षतिबाट उम्कन नसकेको उल्लेख छ। यदि २०२०को दोस्रो ६ महिनामा महामारी नियन्त्रण गरिए अर्को वर्षको विकास दर ५.५ प्रतिशतका दरल कायम हुन सक्ने देखिन्छ। 

गीता गोपिनाथले ऐतिहासिक लकडाउनले कोरोना संकटका  कारण गम्भीर अनिश्चितताको सामना गरिरहेका सरकारसमक्ष लकडाउनले यथार्थ देखाइदिएको बताइन्। 

उनले २०२१मा अर्थतन्त्रको क्षतिको आशिंक पुर्ति हुने सम्भावना रहेको बताइन्। तर जीडीपीको दर कोरोना संक्रमणअघि भन्दा कम हुने निश्चित भइसकेको उल्लेख गर्दै उनले  कति सुधार हुनेछ भन्ने विषय अनिश्चित रहेको बताइन्। 

अमेरिकाका र चीनको अवस्था 

गोपीनाथले  १९३०को आर्थिक महामन्दीपछि पहिलो पटक विकासित र विकासशील दुवै देश एकै पटक आर्थिक मन्दीमा पर्ने अवस्था आएको बताइन्। विकसित देश  २०२२ अघि पहिलेकै अवस्थामा पुग्न नसक्ने चेतावनी पनि आइएमएफले दिएको छ। अमेरिकी अर्थव्यवस्थाले यो वर्ष ५.९ प्रतिशत नोक्सानी व्यहोर्नेछ। उसका लागि यो १९४६ यताकै सबैभन्दा ठूलो नोक्सानी हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकामा यो वर्ष बेरोजगारी दर १०.४ प्रतिशतल पुग्ने सम्भावना छ। २०२१ सम्म अमेरिकी अर्थतन्त्र ४.७ प्रतिशतका दरले वृद्धि हुने र विकासमा केही सुधार गर्ने आँकलन मुद्राकोषले गरेको छ। कोरोना भाइरसको महामारीका कारण चीनको अर्थव्यवस्था पनि १.२ प्रतिशतका दरले कमि आउने आँकलन गरिएको छ। यो चीनका लागि १९७६ यताकै सुस्त गतिको हुने मुद्राकोषको चेतावनी छ।

१९९१ पछि अस्ट्रेलिया पहिलो पटक मन्दीको सामना गर्दै छ। मुद्राकोषले महामारीलाई नियन्त्रण गर्न समय लाग्ने र २०२१मा कोरोना फेरि फर्केमा हालत निकै खराब हुने मुद्राकोषको चेतावनी छ। यदि यस्तो भएमा विश्वको जीडीपी ८ प्रतिशतले नोक्सान हुने गोपीनाथले बताइन्। यसका साथै धेरै ऋणमा भएका देशको अवस्था झन खराब हुनेछ । पहिल्यै ऋणमा रहेका देशले थप कर्जा पाउन मुस्किल हुने र यहीकारण उनीहरुको संकट झन बढ्ने आइएमएफको चेतावनी छ ।

वित्तिय संकट

लामो समयसम्म लकडाउन हुँदा आर्थिक गतिविधि ठप्प भएको छ। तर मुद्राकोषले यसको विकल्पमा क्वारेन्टाइन सामाजिक दूरी भएकोतर्फ पनि ध्यानाकर्षण गराएको छ । मुद्राकोषले भाइरस फैलनबाट रोक्न यी जरुरी कदम चालिएकाले  स्वास्थ्य व्यवस्था सम्हाल्न समय भएको जनाएको छ। उसले यो महामारीबाट हुने आर्थिक दुष्प्रभाव रोक्न चार प्राथमिकता पनि अघि सारेको छ।

Xtrem

Xtrem

जसअनुसार पहिलोमा हेल्थ केयर सिस्टममा धेरै पैसा खर्च गर्ने, कर्मचारी र कारोबारीहरुलाई वित्तिय सहयोग गर्ने, केन्द्रीय बैकले आफ्नो सहयोग जारी राख्ने र खराब अवस्थालाई सम्हाल्न ठोस योजना ल्याउने उसको योजनामा उल्लेख छ । मुद्राकोषले कोरोना भाइरसको भ्याक्सिन र औषधि खोजिमा मिलेर काम गर्न पनि अपिल गरेको छ । उसले कयौ विकासशील देशमा आउँदो वर्ष र महिनामा ऋण आवश्यक हुने भएकाले त्यस्तो राहत उपलव्ध गराउन पनि भनेको छ ।

बीबीसीबाट

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १०:२०
  • #Novel Corona Virus
  • #worldbank

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्