• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वर्ष २०७६ : आर्थिक वृद्धिमा फेरि 'ब्रेक'

64x64
सविन मिश्र सोमबार, वैशाख १, २०७७  ११:२८
1140x725
सांकेतिक फोटो

काठमाडौं- वर्ष २०७६ को अन्तिम दिन बहुपक्षीय दातृ निकाय विश्व बैंकले एउटा प्रक्षेपण सार्वजनिक गर्‍यो, नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि २.८ प्रतिशतको बीचमा रहनेछ। कोरोना भाइरसका कारण उत्पन्न असामान्य परिस्थितिपछि उसले आफ्नो यसअघिको प्रक्षेपण ६.४ प्रतिशतबाट घटाउँदै न्यून आर्थिक वृद्धिको अनुमान गरेको छ।

अर्को बहुपक्षीय दातृ निकाय एसियाली विकास बैंकले आफ्नो प्रक्षेपण सार्वजनिक गरेको केही दिनपछि विश्व बैंकले आफ्नो प्रक्षेपण गरेको हो। एडिबीले केही दिनअघि सार्वजनिक गरेको प्रक्षेपणमा आर्थिक वृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरिएको छ। एडिबीले अवस्था खराब भएको अवस्थामा आर्थिक वृद्धिदर ४.३ प्रतिशतसम्ममा झर्न सक्ने आकलन गरेको छ। मध्यम अवस्थाका बीचमा ४.८ प्रतिशतको वृद्धिदर हासिल हुने उसको विश्लेषण छ।

गत वर्ष ७.१ प्रतिशत वृद्धिदर हासिल भएकोमा यो वर्ष वृद्धिदर कम हुने दुवै निकायले प्रक्षेपण गरेका छन्। सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपणसहित बजेट ल्याएको थियो। बजेटको मध्यावधी समीक्षाबाट पनि आर्थिक वृद्धिको लक्ष्य घटाइएको थिएन।

भूकम्प र भारतीय नाकाबन्दीका कारण आर्थिक वर्ष २०७२/०७३ मा नेपालको आर्थिक वृद्धिदर संकुचित भएको थियो। शून्य दशमलव २ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर त्यसपछिका वर्षमा तीव्र गतिमा भइरहेको थियो। यो वर्ष कोरोनाले अर्थतन्त्रमा यो वर्ष 'ब्रेक' लाग्ने निश्चित भएको छ। कोरोना भारइसका कारण उत्पन्न कठिन अवस्थाका कारण विश्व अर्थतन्त्रका चक्रहरु नै ध्वस्त हुन थालेका छन्। नेपालमा पनि त्यसैको प्रभाव देखिएको हो।

कोरोना भाइरसको जोखिमका कारण सिर्जित परिस्थितिले सेवा क्षेत्रअन्तर्गतको पर्यटन उद्योग ध्वस्त बनाइदियो। कोरोनाको जोखिमले बाह्य पर्यटन ध्वस्त बनाएको छ भने आन्तरिक पर्यटन पनि बन्द अवस्थामा पुगेको छ। अर्बौँ लगानीमा खुलेका ठूला होटल बन्द भएका छन्।

सुरुदेखि नै कमजोर प्रदर्शन
चालु आर्थिक वर्षको सुरुदेखि नै सकारले अपेक्षित सफलता हासिल गर्न सकेको थिएन। स्थिर सरकारको दोस्रो वर्ष पुरा भए पनि विकास निर्माणदेखि लगानी भित्र्याउन सरकार सफल देखिएन। सरकारको प्रतिफल देखिने लगानी अर्थात् पुँजीगत खर्चको अवस्था विगत जस्तै थिए। यो वर्ष त सरकार आफैँले निर्धारण गरेको राजस्व संकलनको लक्ष्य भेट्टाउन असफल भइरहेको थियो। 

गत आर्थिक वर्षको तुलनामा व्यापार घाटा भने केही हदसम्म घटेको थियो। तर भारतले पाम तेलको आयातमा लगाएको प्रतिबन्धले त्यो केही समय लड्खडाउन पुग्यो। यद्यपि, दुई पक्षीय वार्ताबाट यो समस्या तत्कालका लागि समस्या समाधान भए पनि निर्यातयोग्य उत्पादन भेटिएन।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेको छ। यसले मुलुकभरका आर्थिक क्रियाकलाप ठप्प भएका छन्। उद्योग प्रतिष्ठान बन्द भए, पूर्वाधार आयोजनाको काम रोकिए। मजदूरले रोजगारी गुमाए। यसले देशमा गरिबी बढाउने जोखिम देखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकाले रणनीतिक महत्वका ठूला आयोजना अघि बढाउन सकेन। राष्ट्रिय गौरवका बुढीगण्डकी जलविद्युत आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पश्चिम सेती जलविद्युत आयोजना यो वर्ष पनि गर्भमै रहे। सरकारले यी आयोजना अघि बढाउन सकेन।

नयाँ योजना अलपत्र
सरकारले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित १५ औँ योजना तयार गरेको छ। राष्ट्रिय योजना आयोगको गत साता बसेको बैठकले १५ औँ योजना पारित गरेको छ। समृद्धि र सुखका अलगअलग लक्ष्य तय गरिएको यो योजना पहिलो वर्षमा नै अलपत्र परेको छ। साउनदेखि सुरु भएको वर्षमा चैतमा बल्ल योजना तय भयो, त्यही पनि कोरोनाको भूमरीमा परेको छ। 

सरकारले राष्ट्रिय गौरवका आयोजनापछि १८ वटा 'गेम चेन्जर' आयोजना अघि बढाउने तयारी गरेको छ। कोरोनाका कारण उत्पन्न अवस्थाले सरकारको प्राथमिकता परिवर्तन हुने भएपछि अबको वर्ष पनि ती आयोजना अघि बढाउन कठिन देखिएको छ।
 
अर्थमन्त्री दोहोरिए, गभर्नर फेरिए
फागुन २० गते कार्यकाल सकिएका अर्थमन्त्री डा युवराज खतिवडाले पुनर्नियुक्ति पाएका छन्। सांसद नभए पनि खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो कार्यकालका लागि नियुक्ति दिएका छन्। खतिवडाले दोस्रो कार्यकालको पहिलो दिन गरेको सम्बोधन सम्झने हो भने उनले आफू सरकारको बाँकी अवधिका लागि अर्थमन्त्री नियुक्त भएको प्रष्ट संकेत दिएका छन्।

वर्षको अन्तिममा अर्थात चैतको २३ गते नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ। गभर्नर रिक्त भएको १८ दिनपछि राष्ट्र बैंककै क्याडर महाप्रसाद अधिकारीले गभर्नर पदको नियुक्ति पाएका छन्। अर्थमन्त्री खतिवडाकै चाहनाअनुसार सरकारले केन्द्रीय बैंकमा नयाँ नेतृत्व भित्र्याएको छ। 

Xtrem

Xtrem

कमजोर निजी क्षेत्र
यो वर्ष पनि निजी क्षेत्र सरकारकै छायामा रह्यो। सरकार जस्तै निजी क्षेत्र पनि लगानी विस्तारमा कमजोर रह्यो। निजी क्षेत्रबाट उल्लेखनीय ठूला आयोजना अघि बढ्न सकेनन्। स्वदेशी एवं विदेशी लगानीमा मुलुकले खासै फड्को मार्न सकेको छैन। 

२०७५ को चैतमा लगानी सम्मेलन भएको थियो। लगानी सम्मेलनका क्रममा लगानीकर्ताहरुले ठूला आयोजनामा प्रतिबद्धता पनि जनाएका थिए। तर त्यसअनुसारको लगानी पनि आउन सकेको छैन। 

वर्षको अन्तिम दिन निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आफूमाथि सिर्जीत पुँजीगत लाभकरको दायित्वबाट मुक्त भएको छ। आइतबार १४ अर्ब ३३ करोड रुपैयाँ राजस्व दाखिला गर्दै ४ वर्षअघिदेखिको विवादास्पद मुद्दाबाट तत्कालका लागि उसले मुक्ति पाएको हो। 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  ११:२८
  • #वित्त

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । शुक्रबार, असोज ९, २०८३
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उ... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट शुक्रबार, असोज ९, २०८३
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्