काठमाडौं- भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७ हजार ६ सय पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित शनिबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २ सय ४९ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै ७ सय ७४ जना भने उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।