• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहर : जब छोरालाई लिन आमाले स्कुटरमा १४०० किलोमिटर यात्रा गरिन् 

64x64
नेपाल लाइभ शनिबार, चैत २९, २०७६  ०७:४७
1140x725

एजेन्सी–आमा, जसले आफ्नो सन्तानका लागि जस्तोसुकै अप्ठेरो पनि सहन सक्छिन्। जस्तोसुकै पीडा पनि भोग्न तयार हुन्छिन्। 

भारतकी एक महिलाले आफ्नो छोरालाई लिन स्कुटरमा १४०० किलोमिटर यात्रा तय गरिन्। तेलांगनाकी रजिया बेगम लकडाउनका बेला आन्ध्रप्रदेश पुगिन्। दिनरात स्कुटर चलाइन्। सुनसान जंगलको बाटोमा पनि रोकिइनन्। यसरी यात्रा गर्दा उनको एकमात्र उद्देश्य थियो, छोरो भएको स्थानमा कसरी पुग्ने? रजिया बेगमका छोरा  आन्ध्र प्रदेशको नेल्लुरमा थिए। निजामावाद जिल्लाको बोधन सहरस्थित उनको घरबाट नेल्लुर ७०० किलोमिटर दूरीमा छ। 

रजिया एक सरकारी विद्यालयकी शिक्षक हुन्। उनका तीन सन्तान छन्। १४ वर्षअघि उनले पति गुमाएकी थिइन्। उनका छोरा मोहम्मद निजामुद्दीन बोधनमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन्।  उनी मार्चमा एक साथीको वुवा बिरामी भएपछि लकडाउन हुनुभन्दा १५ दिन पहिले नेल्लुर गएका थिए। 

यहीबीचमा देशमा लकडाउन घोषणा भयो।  सुरुमा लकडाउन केही दिनमात्र होला भन्ने थियो। तर यो निकै लामो समय जाने देखेपछि रजिया छटपटिएकी थिइन्। यही चिन्ताका कारण उनी छोरालाई लिन जाने निर्णयमा पुगिन् र यति लामो यात्रा तय गरिन्। त्यहाँ अन्य कोही आफन्त पनि नभएको र उक्त क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले आफू छोरालाई लिन जाने निश्चित भएको उनले बताइन्। 

उनी प्रहरीसँग सहयोग माग्न पुगेकी थिइन्। अनुमति माग्न प्रहरी कार्यालय पुगे पनि निरासा हात लागेपछि उनी स्कुटर बोकेर हिँडेकी थिइन्। उनलाई कार पनि लैजान सुझाव दिइएको थियो तर उनले स्कुटर नै रोजिन्। कार लैजाँदा राजमार्गमा प्रहरीले धेरै दुःख दिने भएपछि उनले स्कुटर रोजेकी थिइन् ।

५० वर्षकी रजिया २५ वर्षदेखि स्कुटर चलाइरहेकी छन् । उनी स्कुटीमा हैदराबाद आउने जाने गर्छिन्। यही यात्राले उनलाई १४०० किलोमिटर यात्रा गर्न आँट बढेको थियो।  ६ अप्रिल बिहान उनी नेल्लुर पुगेकी थिइन्। यो यात्रामा उनले सामाजिक दूरीको पनि पालना गरेकी थिइन्। 

प्रहरीले जब रोक्यो

Ncell 2
Ncell 2
nimb
nimb

 उनी पेट्रोल भर्न पम्पहरुमा १५ देखि २० मिनेट रोकिन्थिन्। अनि फेरि यात्रा जारी राख्थिन्। प्रहरीले ठाउँ–ठाउँमा उनलाई फर्कनु भन्दै रोकेको थियो तर उनी आफ्नो अडानमा अडिग रहेर अघि बढिरहिन्।  ‘यसरी प्रहरीले रोक्दा मेरो एउटै उत्तर हुन्थ्यो उसका बा छैनन् र एकमात्र अभिभावक आमा आफू भएकाले जानु आवश्यक छ,’ उनले भनिन्। 

प्रहरी उनको जवाफ सुनेर सुरक्षा चुनौती देखाउने गर्थे। तर उनले हिम्मत हारिनन्।   ‘मैले निकै लामो यात्रा तय गरिसकेकी थिएँ त्यसैले उनीहरुको कुरा सुनेर फर्कने अवस्थामा थिइनँ’ उनले भनिन् ‘म यसरी रातको दुइ वजे नेल्लुरको चेकपोष्ट पुगँे उनीहरुले मलाई रोके मैले मेरो यात्रा सुनाएपछि केही समय आराम गर्न दिए।’ 

उनलाई दुई घन्टासम्म बस्न दिए। त्यसपछि छोरालाई फोन गरिन्। छोरो चेकपोष्टमै लिन आएपछि उनी साथीको घर पुगिन।  रजिया सोमबार विहान ६ वजे निस्केर मंगलवार विहान सात वजे छोरा भएको ठाउँमा पुगेकी थिइन् ।  उनीहरु साँझ चार बजे नेल्लुरबाट फर्केका थिए र बुधबार आफ्नो घर आइपुगेका थिए। 

उनले यो कुरा आफ्ना दुई सन्तान र आफन्तहरुलाई पनि बताएकी थिइनन्। उनी विद्यालयको काम छ भनेर घरबाट बाहिर निस्केकी थिइन्। 

Xtrem

Xtrem

बीबीसी हिन्दीबाट
 

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  ०७:४७
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्