काठमाडौं- कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २ हजार ५ स य २५ पुगेको छ।
हालसम्म कोरोना भाइरस २ सय १० देशमा फैलिसकेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित शनिबार बिहानसम्मको तथ्यांक अनुसार १६ लाख ९१ हजार ७ सय १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ३ लाख ७६ हजार ९६ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।