• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सम्पादकीय : प्रहरीको पारिश्रमिक नकाटौं

64x64
नेपाल लाइभ शुक्रबार, चैत २८, २०७६  २०:३०
1140x725

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन शुरु गरेलगत्तै आम नागरिक घरमा बसेर सरकारको निर्णयको सम्मान गरिरहेका छन्। पेशागत जिम्मेवारीका कारण घरमा बस्न नमिल्ने पेशाकर्मी स्वास्थ्यकर्मी, प्रहरी र सञ्चारकर्मी मैदानमै छन्।

सञ्चारकर्मीले आवश्यकताअनुसार सूचना संकलनमा वैकल्पिक स्रोतको समेत उपयोग गरिरहेका छन्। तर, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हकमा मैदानमा खटिनुबाहेकको दोस्रो विकल्प छैन।

स्वास्थ्यकर्मी आशंकितहरूको परीक्षण र संक्रमितको उपचारमा खटिएका छन्। सुरक्षाकर्मी अन्तराष्ट्रिय सीमादेखि लकडाउन पालन गराउन गाउँ र टोलटोलमा खटिएका छन्। 

विश्वभरका सरकार, संगठन र नागरिक तहबाट आ-आफ्ना देशका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल खस्कन नदिन प्रयास भई नै रहेको छ। नेपालमा पनि कोरोना संक्रमणविरुद्धको लडाईंमा पेशागत जोखिमका आधारमा सरकारले विशेष सुविधाको घोषणा गरेको छ यी दुबै पेशाकर्मीलाई।

बुधबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको एक पत्रले भने धेरै सुरक्षाकर्मीहरूको मात्रै नभई आम नागरिकको पनि मन कुँड्यायो। पत्र थियो- सुरक्षाकर्मीहरुको तलब काट्ने निर्णयसम्बन्धी।

मन्त्रिपरिषद्ले नै कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि सरकारी कर्मचारीहरूको तीन दिनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरेको थियो।

सोही निर्णय पच्छ्याउँदै प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तीनदेखि सात दिनसम्मको तलब काटेर कोषमा दाखिला गराउने निर्णय गरेको छ।

सार्वजनिक भएसँगै निर्णय धेरैले रुचाएनन्। यस्तो महामारीको बेलामा व्यक्तिगत सुरक्षासम्बन्धी मेडिकल सामग्री नहुँदा पनि कार्यक्षेत्रमा खटिएका प्रहरीलाई प्रोत्साहित गर्नुको साटो उल्टो तलब काटिदिएको भन्दै विरोध भयो। 

nimb
nimb

सरकारको निर्णयले जोखिमपूर्ण काममा खटिएका सरकारी स्वास्थ्यकर्मीको पनि न्यूनतम ३ दिनदेखि अधिकतम ७ दिनसम्मको तलब काटिने निश्चित थियो। धन्न स्वास्थ्य मन्त्रालयले बुद्धि पुर्‍याउँदा जोखिममा खटिएका स्वास्थ्यकर्मीको तलब काटिएन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार चिकित्सक र स्वाथ्यकर्मीको तलब काट्न निर्देशन जारी भएको छैन र तलब काटिएको पनि छैन।

कोरोना संक्रमण रोकथाममा नेपाली सेनासहित गृह मन्त्रालय मातहतको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सदस्य खटिएका छन्। सुरक्षाकर्मीको तलब काट्ने निर्णय सार्वजनिक भएको नेपाल प्रहरीको मात्र हो। सशस्त्र प्रहरी र नेपाली सेनाले तलब काटे कि काटेनन् खुलेको छैन। 

कसैकसैले स्वेच्छाले सरकारी कोषमा सहयोग गर्न सक्छन्। तर सरकारी निर्णय भन्दै जबर्जस्ती खाइपाई आएको मासिक पारिश्रमिक काट्नु पक्कै उपयुक्त निर्णय प्रक्रिया हैन। माथिल्लो तहका अधिकारीका लागि सात दिनको पारिश्रमिकको त्यति महत्व नहोला। तर तल्लो दर्जाका लागि तीन दिनको पारिश्रमिकको नकारात्मक प्रभाव उनीहरूको दैनिक जीवनमा पर्न सक्छ।

त्यसैले सबैभन्दा राम्रो उपाय भनेको सुरक्षा संगठनले पनि स्वास्थ्य मन्त्रालयकै प्रक्रिया अपनाउँदै माथिल्लो निकायलाई मासिक पारिश्रमिक कट्टा नगर्न राजी गराउनु नै हो। सरकारी निर्णय कार्वान्वयन बाध्यकारी हो भने तीन वटै संगठनसंग कोषमा रकम दाखिला गर्ने अर्को विकल्प पनि छ कल्याणकारी कोष।

सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा संगठनको सदस्यबाट राष्ट्रसंघिय शान्ती मिसनमा खटिदा काटिएको र केही व्यवसायिक गतिविधिबाट संकलित रकम रहेको कोष छ। सेनाको कोष ४० अर्ब हाराहारीको छ। प्रहरीको ४ अर्ब अनि सशस्त्रसँग पनि २ अर्बजतिको कोष छ नै।

अहिलेको अवस्थामा कोरोना भाइरस संक्रमण नियन्त्रणमा जोखिम मोलेर मैदानमा उत्रिएका संगठनका सदस्यले खाइपाई आएको मासिक पारिश्रमिकबाट कोषमा रकम दाखिला गर्नुको साटो यही कोषको रकम उपयोग गर्नु बुद्धिमानी निर्णय हुन सक्छ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित एक हजार ९७६ जनाको उद्धार
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित एक हजार ९७६ जनाको उद्धार शुक्रबार, भदौ १२, २०८३
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीमा ४६९ जनाको शव फेला, १ हजार ५४५ जना घाइते शुक्रबार, भदौ १२, २०८३
ट्रम्पले ‘लेक अमेरिका’ नाम दिने आदेशमा हस्ताक्षर गरे, क्यानडाले भन्यो– ‘नाम सधैं लेक ओन्टारियो नै रहनेछ’ शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्