• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सार्क आपत्कालीन कोषमा पाकिस्तानको ३६ करोड, खर्च सचिवालयमार्फत नै हुनुपर्ने जोड

64x64
नेपाल लाइभ शुक्रबार, चैत २८, २०७६  १९:१०
1140x725

काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका नेताहरुबीचको भिडियो कन्फ्रेन्सपछि गठन गरिएको आपत्कालीन कोषमा पाकिस्तानले ३६करोड ३९ लाख रुपैयाँ (३ मिलियन अमेरिकी डलर) जम्मा गर्ने भएको छ।

यस क्षेत्रका अन्य देशले यसअघि जम्मा गरिसकेकोमा पाकिस्तानमात्रै बाँकी थियो। पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सार्क कोभिड–१९ आपत्कालीन कोषमा उक्त रकम जम्मा गरेको बताएको थियो। तर, पाकिस्तानले उक्त रकम सार्क सचिवालयमार्फत खर्च हुनुपर्ने र त्यसको प्रयोग सार्क वडापत्रअनुसार सदस्य राष्ट्रहरुबीचको परामर्शमा गरिनुपर्ने अडान राखेको छ। 

पाकिस्तानबाहेक देशले जम्मा गरेको रकम २ अर्ब २७ करोड रुपैयाँ भइसकेको छ। अब उक्त कोषमा कुल रकम २ अर्ब ६४ करोड रुपैयाँ (२१.८ मिलियन अमेरिकी डलर) पुगेको छ।

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा २ चैतमा भएको सार्क क्षेत्रका नेताहरुबीचको भिडियो कन्फ्रेन्समा भारतले करीब १ अर्ब २० करोड (१० मिलियन अमेरिकी डलर) राखेर कोभिड–१९ आपत्कालीन कोष स्थापनाको प्रस्ताव गरेको थियो। 

उक्त प्रस्तावलाई समर्थन जानाउँदै सार्क देशले स्वेच्छाले रकम जम्मा गर्न सुरु गरेका थिए। कोषमा भारतपछि श्रीलंकाले सबैभन्दा धेरै रकम जम्मा गरेको छ। श्रीलंकाले ६० करोड ३९ लाख (५ मिलियन अमेरिकी डलर) कोषमा जम्मा गरेको छ। 

त्यस्तै बाङ्लादेशले १८ करोड ११ लाख (१.५ अमेरिकी लडर) जम्मा गर्ने भएको छ भने नेपाल र अफगानिस्तानले १० करोड रुपैयाँ (१ मिलियन अमेरिकी डलर) कोषमा राख्ने भएका छन्। माल्दिभ्सले २ करोड ४१ लाख र भुटानले १ करोड २० लाख जम्मा गर्ने प्रतिबद्धता जनाएका छन्। 

भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको प्रक्रोपविरुद्ध लड्न सार्कलाई सक्रिय बनाउने अनौपचारिक सहमति नेताहरुबीच भए पनि त्यसपछि यसका कुनै पनि गतिविधि अघि बढेका छैनन्। 

भिडियो कन्फ्रेन्समा मोदीले कोभिड–१९ आपत्कालीन कोष बनाउने, चिकित्सक र विशेषज्ञसहितको ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाउने, सार्कअन्तर्गतको सार्क प्रकोप व्यवस्थापन केन्द्रअन्तर्गत कोरोनाविरुद्ध अनलाइन तालिम संचालन गर्ने, साझा अनुसन्धान संयन्त्र बनाउने र सार्क महामारी प्रोटोकल बनाउने प्रस्ताव गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै भिडियो कन्फ्रेन्समा पाकिस्तानका प्रतिनिधि स्वास्थ्य राज्यमन्त्री जफर मिर्जाले क्षेत्रीय प्रयासको संयोजन गर्ने उपयुक्त संयन्त्र सार्क सचिवालय हुनेमा जोड दिएका थिए। 

उनले सार्क स्वास्थ्य मन्त्रीस्तरीय सम्मेलन छिट्टै गर्न र सार्क क्षेत्रमा कोरोनाविरुद्ध लड्न विश्व स्वास्थ्य संगठनलाई सामेल गराउन पनि प्रस्ताव गरेका थिए। 

भिडियो कन्फ्रेन्स भएको ९ दिन बितिसक्दा पनि यसलाई अघि बढाउनेबारे खासै काम हुन सकेको छैन। 

भिडियो कन्फ्रेनसको पहल गरेको भारतले यसबारे कुनै पनि काम अघि नबढाए पनि पाकिस्तानले भने सार्क स्वाथ्यमन्त्रीको भिडियो कन्फ्रेन्सका लागि अनौपचारिक पहल थालेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाकिस्तानका विदेशमन्त्री शाह मोहमद कुरैसीले नेपाल र श्रीलंकाका समकक्षीसँगको टेलिफोन कुराकानीमा यसलाई अघि बढाउन प्रस्ताव गरेका थिए। 

९ चैतमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रीलंकाका परराष्ट्र मन्त्री दिनेश गुनावद्धनासँग पाकिस्तानी विदेशमन्त्री कुरैशीले पाकिस्तानले सार्क स्वास्थ्य मन्त्रीहरुको भिडियो कन्फ्रेन्स आयोजना चाहेको बताएका थिए। 

‘यो चुनौतीपूर्ण समयमा हामी क्षेत्रीय मञ्च सार्कको उत्तम प्रयोग गर्न चाहान्छौं,’ मन्त्री ज्ञवालीसँग पाकिस्तानका विदेश मन्त्रीले भनेका थिए।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्