• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

देशभरका अदालत आशिंक खुल्दै, आइतबार म्याद थप, अभियोगपत्र दर्ता र थुनछेक सुरु हुने

नियमित मुद्दा सुनुवाई बैशाख ३ गतेसम्म स्थगित
64x64
नेपाल लाइभ शुक्रबार, चैत २८, २०७६  १२:३८
1140x725

काठमाडौं- देशभरका अदालतमा नियमित मुद्दाहरुको सुनुवाई लगायतका काम कारबाही वैशाख ३ गतेसम्म स्थगित गर्ने निर्णय फुलकोर्टले गरेको छ। लडडाउन लम्बिँदै गएपछि हिरासतमा र अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिको हकमा भने म्याद थप, अभियोगपत्र दर्ता र थुनछेक कार्य सुचारु गर्ने निर्णय भएको छ।

अदालतहरुमा भिडभाड नहुने गरी र सुरक्षाको स्वास्थ्य सामाग्री प्रयोग गर्दै यस्ता सेवा सुचारु गर्ने निर्णय फुलकोर्टले शुक्रबार गरेको हो।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा बसेको बैठकले, जिल्ला, उच्च, विशेष, सर्वोच्च तथा अन्य न्यायिक निकायहरु व्यक्तिको जीवन र स्ववतन्त्रतालाई ध्यानमा राखेर आशिंक कार्य सुचारु गर्न लागेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्च लगायतका अदालतमा बन्दी प्रत्यक्षीकरण लगायतका काम कारबाही भने सुचारु नै रहेको सर्वोच्च अदालतले जारी गरेको सूचनामा उल्लेख छ।
 
लक डाउनको अवधिमा गम्भीर प्रकृतिका कोभिड १९ सम्बन्धी विषयका रिट निवेदनको सुनुवाई दर्ता, मुलुकी फौजदारी कार्यविधि अनुसार रकम तिरी कैदबाट रिहा हुने निवेदन र बाल सुधार गृहमा रहेका बालबालिकालाई अभिभावक वा संरक्षणको जिम्मा लगाउने कार्य सुचारु नै रहने सर्वोच्चको सुचनामा उल्लेख छ।

अभियोगपत्र दर्ता, बयान, थुनछेक आदेश र म्याद थपको कार्य स्थगित भएकोमा त्यसलाई खुलाउने निर्णय फुलकोर्टले गरेको छ। लक डाउन लम्बिँदै गएको र अनुसन्धानका लागि हिरासतमा रहेका व्यक्तिहरुको जीवनको हक र वैयक्तिक स्वतन्त्रताप्रति विशेष रुपमा संवेदनशीलता अपनाउँदै हिरासतमा राख्न अनुमति दिने (म्याद थप गर्ने) अभियोगपत्र दर्ता गर्ने, पक्राउ परेका अभियुक्तको बयान लिने र थुनछेक आदेश गर्ने कार्य नियमित गर्ने गराउने निर्णय भएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मुलुकी फौजदारी कार्यविधि अनुसारका निवेदनको कारबाही, सुनुवाई, लक डाउनको अवधिमा भएका लिखत दरपीठ आदेश उपरको निवेदन दर्ता र सुनुवाई पुनरावलोकनका निवेदन आइतबार सुनुवाई गर्ने निर्णय गरेको छ।
 
अदालतमा हुनसक्ने भिडभाड तथा संक्रमणको जोखिम न्युनिकरण गर्न न्युन संख्याको जनशक्ति, कानुन व्यवसायी र सेवाग्राहीको उपस्थिति लगायत अन्य उपाय अवलम्बन गरी मुद्दाको कारबाही र सुनुवाईको प्रबन्ध गर्न सबै अदालत र न्यायाधीकरणहरुलाई सर्वोच्चको सुचनामा भनिएको छ।
 
लक डाउन समाप्त भएको मितिले तीन दिनभित्र अदालतको नियमित सेवा सुचारु गर्ने तयारी गर्न समेत सूचनामा भनिएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १२:३८
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन, ड्रोनबाट निगरानी गरिने
अझै सुल्झिएन अमेरिकाको हवाई सेवा समस्या
एनपीएलको बिसौं अर्धशतक हुसैनको नाममा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन, ड्रोनबाट निगरानी गरिने आइतबार, कात्तिक २९, २०८३
अझै सुल्झिएन अमेरिकाको हवाई सेवा समस्या आइतबार, कात्तिक २९, २०८३
एनपीएलको बिसौं अर्धशतक हुसैनको नाममा आइतबार, कात्तिक २९, २०८३
छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह आइतबार, कात्तिक २९, २०८३
हुसैन तलातको अर्धशकमा कर्णालीले दियो चितवनलाई १५४ रनको लक्ष्य आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्