• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भारतमा कोरोना ग्राफ उकालोतिर, साढे ६ हजार संक्रमित,  २२७ को मृत्यु 

64x64
नेपाल लाइभ शुक्रबार, चैत २८, २०७६  १०:१५
1140x725

एजेन्सी–छिमेकी भारतमा कोरोना भाइरसका संक्रमित लगातार बढेका छन्। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार  संक्रमितको संख्या ६ हजार ७ सय २५ पुगेको हो।  त्यस्तै मृत्यु हुनेहरुको संख्या २ सय २७ पुगेको छ भने ५ सय ४ जना उपचारपछि फर्किएका छन्।

भारतमा महाराष्ट्र, तमिलनाडु र दिल्लीमा सबैभन्दा बढी संक्रमित पाइएका छन्। महाराष्ट्रमा १३६४ संक्रमित पाइएका छन् भने तमिलनाडुमा ८३४ जना र दिल्लीमा ७२० जनामा कोरोना संक्रमण पाइएको छ। सबैभन्दा धेरै मृत्यु पनि महाराष्ट्रमै भएको छ। महाराष्ट्रमा ९७ जनाले ज्यान गुमाएका छन्। 

नेपालसँग सिमाना जोडिएका बिहारमा ३९, पश्चिम बङ्गालमा १ सयभन्दा धेरै र उत्तराखण्डमा ३५ जना संक्रमित भएको जनाइएको छ।

दिल्लमिा र उत्तरप्रदेशसहितका ‘हटस्पट’मा सील

भारतभरि मार्च २४ देखि २१ दिन लामो लकडाउन चलिरहेको छ। तै पनि संक्रमितहरुको संख्या बढिरहेको छ। रेल ,सार्वजनिक यातायात लगायतका आवतजावतमा बन्देज लगाइएको भए पनि मानिसहरु हजारौको संख्यामा हिडिरहेका छन्। सहरी क्षेत्रमा मजदूरी गर्दै आएकाहरु गाउँ फर्कने भन्दै हिडेका छन्।   त्यस्तै कोरोना संक्रमित धेरै देखिएका केही क्षेत्रमा राज्य सरकारले हट स्पट निर्माण गर्दै सीलसमेत गरेको छ। 

खासगरी दिल्ली र उत्तर प्रदेशका कतिपय ‘हटस्पट’ भनिएका स्थानहरूमा आवतजावतमा पूर्ण बन्देज लगाउने गरि सुरक्षाकर्मी खटाएर सील गरिएको छ।

दिल्लीमा झन्डै दुई दर्जन ठाउँ त्यसरी सील गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन्।

नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणले सबभन्दा धेरै प्रभावित १५ जिल्लाका १०४ ‘हटस्पट’लाई पूर्ण रूपमा ‘सील’ गरिको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

हरियाणाका ९ क्षेत्रमा सील
हरियाणाको गुरुग्राम क्षेत्रको ९ इलाकामा सील गरिएको छ। गुरुग्राम प्रशासनले कोरोना भाइरस संक्रमण फैलिएका क्षेत्रलाई हटस्पट घोषणा गरेको छ । 

अर्थतन्त्रको चिन्ता 
कोरोनाभाइरस संक्रमणका कारण आर्थिक गतिविधिमा बन्देज लगाइँदा विश्वका अग्रणी अर्थतन्त्रहरू धरमराइरहेका छन्। यसको प्रभावले संसारमा डेढ अर्ब मानिस बेरोजगार हुने चिन्ता अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्त गरेको छ।

विश्वको छैटौँ ठूलो अर्थतन्त्र भारतको हालत पनि चिन्ताजनक बनेको छ। त्यहाँ कतिपय विज्ञहरूले भारतले गत तीन दशकमा हासिल गरेका आर्थिक प्रगति गुम्न सक्ने  भन्दै चेतावनी दिएका छन्।

कोरोना भाइरसका कारण करोडौँ मानिस फेरि गरिबीको रेखामुनि धकेलिन सक्ने उनीहरुको चेतावनी छ। गरिब किसान तथा मजदूरको खल्तीमा पैसा हुने छैन भने मध्यम वर्गका लाखौँ मानिस या त बेरोजगार हुनेछन् या त कम तलब थाप्न बाध्य हुने उनीहरुको आँकलन छ।

Xtrem

Xtrem

एजेन्सी–छिमेकी भारतमा कोरोना भाइरसका संक्रमित लगातार बढेका छन्। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार  संक्रमितको संख्या ६ हजार ७ सय २५ पुगेको हो।  त्यस्तै मृत्यु हुनेहरुको संख्या २ सय २७ पुगेको छ भने ५ सय ४ जना उपचारपछि फर्किएका छन्। भारतमा महाराष्ट्र, तमिलनाडु र दिल्लीमा सबैभन्दा बढी संक्रमित पाइएका छन्। महाराष्ट्रमा १३६४ संक्रमित पाइएका छन् भने तमिलनाडुमा ८३४ जना र दिल्लीमा ७२० जनामा कोरोना संक्रमण पाइएको छ। सबैभन्दा धेरै मृत्यु पनि महाराष्ट्रमै भएको छ। महाराष्ट्रमा ९७ जनाले ज्यान गुमाएका छन्। 

नेपालसँग सिमाना जोडिएका बिहारमा ३९, पश्चिम बङ्गालमा १ सयभन्दा धेरै र उत्तराखण्डमा ३५ जना संक्रमित भएको जनाइएको छ।

दिल्ली र उत्तरप्रदेशसहितका ‘हटस्पट’मा सील

भारतभरि मार्च २४ देखि २१ दिन लामो लकडाउन चलिरहेको छ। तै पनि संक्रमितहरुको संख्या बढिरहेको छ। रेल ,सार्वजनिक यातायात लगायतका आवतजावतमा बन्देज लगाइएको भए पनि मानिसहरु हजारौको संख्यामा हिडिरहेका छन्। सहरी क्षेत्रमा मजदूरी गर्दै आएकाहरु गाउँ फर्कने भन्दै हिडेका छन्।   त्यस्तै कोरोना संक्रमित धेरै देखिएका केही क्षेत्रमा राज्य सरकारले हट स्पट निर्माण गर्दै सीलसमेत गरेको छ। 

खासगरी दिल्ली र उत्तर प्रदेशका कतिपय ‘हटस्पट’ भनिएका स्थानहरूमा आवतजावतमा पूर्ण बन्देज लगाउने गरि सुरक्षाकर्मी खटाएर सील गरिएको छ। दिल्लीमा झन्डै दुई दर्जन ठाउँ त्यसरी सील गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन्।

नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणले सबभन्दा धेरै प्रभावित १५ जिल्लाका १०४ ‘हटस्पट’लाई पूर्ण रूपमा ‘सील’ गरिएको छ। 

हरियाणाका ९ क्षेत्रमा सील
हरियाणाको गुरुग्राम क्षेत्रको ९ इलाकामा सील गरिएको छ। गुरुग्राम प्रशासनले कोरोना भाइरस संक्रमण फैलिएका क्षेत्रलाई हटस्पट घोषणा गरेको छ । 

अर्थतन्त्रको चिन्ता 
कोरोनाभाइरस संक्रमणका कारण आर्थिक गतिविधिमा बन्देज लगाइँदा विश्वका अग्रणी अर्थतन्त्रहरू धरमराइरहेका छन्। यसको प्रभावले संसारमा डेढ अर्ब मानिस बेरोजगार हुने चिन्ता अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्त गरेको छ।

विश्वको छैटौँ ठूलो अर्थतन्त्र भारतको हालत पनि चिन्ताजनक बनेको छ। त्यहाँ कतिपय विज्ञहरूले भारतले गत तीन दशकमा हासिल गरेका आर्थिक प्रगति गुम्न सक्ने  भन्दै चेतावनी दिएका छन्।

कोरोना भाइरसका कारण करोडौँ मानिस फेरि गरिबीको रेखामुनि धकेलिन सक्ने उनीहरुको चेतावनी छ। गरिब किसान तथा मजदूरको खल्तीमा पैसा हुने छैन भने मध्यम वर्गका लाखौँ मानिस या त बेरोजगार हुनेछन् या त कम तलब थाप्न बाध्य हुने उनीहरुको आँकलन छ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १०:१५
  • #Novel Corona Virus
  • #inda

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्