• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भरतपुर : राहत वितरणमा केन्द्रित, कोरोना अस्पतालमा परीक्षण धमाधम

64x64
नेपाल लाइभ शुक्रबार, चैत २८, २०७६  ०८:५३
1140x725

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा कोरोना विशेष अस्थायी अस्पतालमा कोरोना आशंका गरिएका विरामीको जाँच गर्ने कार्यलाई तिब्रता दिएको छ। महानगरका २९ वटा वडामा बसोबास गर्ने गरीब तथा विपन्न परिवारलाई दाल, चामल, तेल, नुन लगायत अत्यावश्यक खाद्यान्न वितरण कार्य समेत सक्रियताका साथ भइरहेको छ।

सीमित साधन स्रोतका बीच कोरोना अस्थायी अस्पताल निर्माणसँगै राहत वितरणलाई कार्यलाई प्रभावकारी रुपमा लगेको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बताइन्। ‘हामीलाई प्रदेश सरकारबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि २० लाख सहयोग प्राप्त भएको छ। अरु ५० लाख महानगरकै दैविक प्रकोपका लागि विनियोजित बजेट खर्च गरेका छौं’, दाहालले भनिन्, ‘कोरोनाको महामारी संकट अझै टर्न सकेको छैन। अझै धेरै खर्च हुने सम्भावना छ।’

महानगरबासीलाई कोरोना रोकथाम र नियन्त्रणमा स्रोत साधनले भ्याएसम्म काम गरिने दाहालले बताइन्। कोरोना नियन्त्रणमा कडाइका साथ काम गरेकाले कोरोना भित्रन नपाएको महानगरको दाबी छ।
 
७२ घण्टे कोरोना अस्पताल, १०५ जनाको परीक्षण 
कोरोना आंशका गरिएका १ सय ५ जनालाई परीक्षण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालका सदस्य सचिव एवम भरतपुर अस्पतालका अध्यक्ष भेषराज अधिकारीले बताए। जसमध्ये ९५ जनाको स्वाब परीक्षण गर्दा नेभेटिभ आएपछि घर फर्किसकेका छन्। अन्य ९३ जनामा सामान्य ज्वरो आएकाले निको भई अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्।

एकजना बिरामी भरतपुरमा उपचार गर्न नमानेपछि टेकु अस्पताल रिफर गरिएको छ। अस्पतालमा भर्ना भएको एक जनाको कोरोना नभई अन्य कारणले मृत्यु भएको पुष्टि भइसकेको अधिकारीले बताए।

‘हामीले कोरोना लागेका बिरामीका लागि अस्थायी अस्पताल सञ्चालनमा ल्याएका हौं’, अधिकारीले भने, ‘त्यहाँ उपचार गर्न आउने बिरामीलाई उपचार खान बस्न सबै निशूल्क गरेका छौ।’

महानगरभित्रका २५ स्वास्थ्य चौकीबाट २६ चैतसम्म २ हजार ७० जनाको ज्वरो परिक्षण गरिएको छ। अस्थायी अस्पतालमा ५० बेडको जनरल वार्ड, १० बेडको एचडियू र १० बेडको आईसियू गरी कुल ७० बेडको व्यवस्था गरिएको छ।

भरतपुर अस्पताल, चितवन मेडिकल लगायतबाट चिकित्सक स्वास्थ्यकर्मीको व्यवस्था गरिएको अधिकारीले बताए।

भरतपुर महानगरपालिका वडा नम्बर १० मा ३ बिगाहामा फैलिएको प्रदर्शनीस्थललाई ७२ घण्टामै कोरोना विशेष अस्थायी अस्पताल बनाइएको थियो। अस्पताल निर्माणमा आवश्यक पूर्वाधार सहितको सामाग्री भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ चितवन र चितवन उद्योग संघले सघाएका थिए।

nimb
nimb

महानगरपालिकाले भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ७ चैतमा सञ्चालनमा ल्याएको थियो। महानगरपालिकाले ७२ घण्टामै अस्थायी अस्पताल सञ्चालनमा ल्याएको भन्दै चर्चा कमाएको थियो।

भारतबाट प्रवेश गर्ने नेपालीमा ध्यान
नेपाल भारत सीमा खुला भएकाले भारतबाट प्रवेश गर्ने नेपालीबाट कोरोना फैलनसक्ने भारतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले बताए। ‘हामीले जिल्ला प्रशासनलाई भारतबाट प्रवेश गर्ने नेपालीलाई कडाइ गर्नुस् भनेका छौ’, भण्डारीले भने, ‘यदी भारतबाट भागेर नेपालीहरु प्रवेश गरेमा सबैभन्दा धेरै खतरा हुन्छ।’

प्रहरीले ठोरी नाका लगायत क्षेत्रमा नेपालीहरु प्रवेशमा कडाई गरिएको छ। अहिलेसम्म भारत, जापान, मलेसिया, कतार, साउदीबाट आएका २ सय ७८ जनालाई घरमै सेल्फ क्वारेन्टाइनमा बसालिएको छ। उनीहरुको विवरण संकलन गरी वडा प्रमुखको समन्वयमा प्रहरीले निगरानी गरेको छ।

राहतको अवस्था
भरतपुर महानगरपालिकाले आफ्ना २९ वटा वडाका गरीब तथा विपन्न परिवारका लागि चामल, दाल, तेल, नुन साबुन लगायत अत्यावश्यक सामाग्रीहरु वितरण गर्दै आएको छ।  महानगरपालिकाकाले लकडाउन भएपछि आफ्ना क्षेत्र भित्रका नागरिकलाई सम्बन्धित वडामा पुगेर राहत उपलब्ध गराएको छ।

चैत २६ गतेसम्म २९ वटा वडाका १० हजार ३ सय ८३ जनालाई राहत उपलब्ध गराएको महानगरका प्रवक्ता भण्डारीले बताए। ‘हामीले महानगरका २९ वटै वडामा भएका गरीब विपन्न परिवारको लगत लिएर अत्यावश्यक वस्तुहरु उपलब्ध गराएका छौं’, भण्डारीले भने, ‘एउटा परिवारलाई सामान्यतया १० किलो चामल, एक किलो दाल र एक लिटर तेल उपलब्ध गराएका छौ।’

तत्कालका लागि एक पटक राहत लिएको परिवारले दोहोर्‍याएर लिन नपाउने भण्डारीले बताए। 

चैत २६ गतेसम्म महानगरले चामल ९९ हजार ९ सय ६९ किलो, दाल ९ हजार ८ सय ६ किलो, तेल ४ हजार ३ सय १९ लिटर, नुन ११ हजार ३ सय ४६ किलो, साबुन २ हजार ६ सय ५१ वटा, अण्डा १ हजार ६ सय ४५ क्यारेट, आलु १ हजार ३ सय २२ किलो, भुजा १ हजार ४ सय ३ किलो र मास्क १ हजार २ सय ७२ वटा वितरण गरिएको छ।  

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ०८:५३
  • #coronaupdate
  • #bharatpur

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढी : भारतमा पनि भेटिए शवहरू
रसुवाको जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार
साना निजी सवारीमा राहत बोकेर जाँदा ट्राफिक जाम भयो : प्रधानमन्त्री सचिवालय
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवा बाढी : भारतमा पनि भेटिए शवहरू शुक्रबार, भदौ १२, २०८३
रसुवाको जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार शुक्रबार, भदौ १२, २०८३
साना निजी सवारीमा राहत बोकेर जाँदा ट्राफिक जाम भयो : प्रधानमन्त्री सचिवालय शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी: उद्धार गरिएकाको नामावली कहाँ र कसरी हेर्ने? शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीबाट प्रभावित एक हजार ९७६ जनाको उद्धार शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्