काठमाडौं- विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ५ सय ५५ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल १५ लाख ९५ हजार ३ सय ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ३ लाख ५३ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।