काठमाडौं- विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ३ सय ३८ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख ११ हजार १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ३ लाख २८ हजार ६ सय ६१ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।