• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भारतमा कोरोना संक्रमण फैलिँदा नेपालमा जोखिम बढ्यो

नेपालका २६ जिल्ला जोडिएका चार भारतीय प्रदेशमा कोरोना संक्रमण बढ्यो
64x64
नेपाल लाइभ मंगलबार, चैत २५, २०७६  ०७:२६
1140x725

काठमाडौं- नेपालमै पहिलो पटक एक व्यक्तिबाट अर्कोमा सरेपछि कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेकोछ। हालसम्म ९ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। यद्यपि, अहिलेसम्म समुदायमा संक्रमण भने फैलिसकेको छ।

गत शनिबार एकै दिन तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। जसमध्ये २ जना विदेशबाट आएका हुन् भने एकजना भने विदेशबाट आएका परिवारका सदस्य। त्यसयता भने थप संक्रमित देखिएका छैनन्। जोखिम भने बढ्दो छ।

कोरोना संक्रमण सुरु भएपछि विदेशबाट नेपाल भित्रिएकाहरुको पहिचान र परीक्षण प्रभावकारी हुन सकेको छैन। भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल फर्किएका लाखौं नेपालीको स्वास्थ्य परीक्षण कसरी र कहिले हुन्छ, निश्चित छैन।

यहीबेला भारतमा तिब्र रुपमा कोरोनाको संक्रमण बढेको छ। भारतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा राखिएको सोमबार बेलुका सम्मको तथ्यांक अनुसार भारतका तीसवटै क्षेत्रमा कोरोना संक्रमण देखिइसकेको छ। सबैतिर गरेर ४ हजार २ सय ८१ जनामा संक्रमण भएको पुष्टि भएको छ।

त्यहाँ कोरोना संक्रमणबाट एक सय ११ जनाको मृत्यु भइसकेको छ।

नेपालसँग खुला सीमाना भएको र आवातजावात पनि सहजै हुनसक्ने छिमेकी देश भएका कारण भारतमा बढ्दै गएको कोरोना संक्रमणको दरले नेपाललाई पनि जोखिममा राखेको छ। कारण, त्यहीँबाट प्रशस्तै मानिस केही समयअघिसम्म मात्रै नेपाल फर्किरहेका थिए।

सबैभन्दा ठूलो जोखिम नेपालसँग सीमा जोडिएका भारतको प्रदेशमा बढिरहेको कोरोना संक्रमणको पनि हो। नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल, बिहार, उत्तरप्रदेश र उत्तराखण्डमा कोरोनाको संक्रमण पुगिसकेको छ।

बिहार, जहाँको स्वास्थ्य संयन्त्र सबैभन्दा कमजोर छ र नेपालतिर आवातजावत पनि बढी छ। त्यहाँ कोरोनाको संक्रमितको संख्या ३२ पुगिसकेको छ भने एक जनाको मृत्यु भइसकेको छ।
 
बिहारसँग बिराटनगर-जोगबनी र वीरगञ्ज-रक्सौलमा सीमा जोडिएको छ। यी दुवै नेपाल-भारतको मुख्य व्यापारिक केन्द्र मात्रै होइन, बाक्लो आउजाउ हुने क्षेत्र पनि हो।

Ncell 2
Ncell 2
nimb
nimb

पश्चिम बंगालमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ र तीन जनाको मृत्यु भइसकेको छ। पश्चिम बंगालको पानी ट्यांकी र दार्जलिङको नेपालसँग सहज सम्बन्ध छ। यद्यपि, दार्जलिङमा कोरोना भाइरस संक्रमण देखिइसकेको छैन तर जोखिम भने छ।

त्यस्तै, नेपालको भैरहवा र नेपालगञ्ज जोडिएको उत्तर प्रदेशमा पनि कोरोना संक्रमित बढ्दै गएको देखिन्छ। उत्तरप्रदेशमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीन जनाको मृत्यु नै भइसकेको छ। उत्तर प्रदेश पनि नेपालको तराई क्षेत्रसँग सहज र पारिवारिक सम्बन्ध जोडिएको प्रदेश हो।

नेपालको भिमदत्त र भारतको बनबासा जोडिएको उत्तराखण्ड प्रदेशमा मृत्यु नभए पनि कोरोना संक्रमितको संख्या २६ पुगिसकेको छ। 

जोडिएका जिल्ला कुन कुन ?
भारतसँग नेपालका प्रदेशहरु १, २, बागमती, ५ र सुदूरपश्चिमको सीमाना जोडिएका छन्। यी चार प्रदेशका विभिन्न २६ जिल्ला भारतीय सिमासँग जोडिएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुदूरपश्चिमको दार्चुला, बैतडी, डडेल्धुरा उत्तराखण्डसँग जोडिएका छन्। यही प्रदेशको कञ्चनपुर र कैलालीसँगै प्रदेश ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी(पश्चिम) उत्तर प्रदेशसँग जोडिएको छ।

बिहारसँग बागमती प्रदेशको चितवन;  प्रदेश २ का बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी,  धनुषा, सिराहा र सप्तरी र प्रदेश नम्बर १ को सुनसरी र मोरङ जोडिएका छन्।
पश्चिम बंगालसँग प्रदेश १ का झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोडिएका छन्।

खुल्ला सिमा नियन्त्रण कसरी?
नेपाल र भारत दुवै सरकारले लकडाउन गरेर आवतजावत बन्द गराए पनि पैदलै हिँडेर सिमामा आइरहेका नेपालीको संख्या कम छैन। नेपाली मात्रै होइन भारतीय नागरिकलाई पनि नेपाल आउन रोकतोक केही हुँदैन। खुला सीमाका कारण कति नेपाली र भारतीय नागरिक सुटुक्क नेपाल प्रवेश गरिरहेका छन्। अवैध प्रवेशको लगतको सम्भावना पनि हुँदैन।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा त्यहाँबाट हुनसक्ने आवातजावतलाई रोक्नु मुख्य चुनौती देखिन्छ। अवैध प्रवेश हुने सम्भावना बढी र जोखिमयुक्त हुन्छ। अन्य देशबाट आएका आफ्नै वा अन्य देशका नागरिकको निगरानी सहज हुने भए पनि लुकीछिपी प्रवेश हुनसक्ने भारतीय वा भारतबाट नेपाल आउने नेपाली नागरिककै पनि निगरानी भने कठिन छ।

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  ०७:२६
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्