• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाबारे सर्वोच्चले सरकारलाई दियो ९ बुँदे अन्तरिम आदेश

64x64
नेपाल लाइभ सोमबार, चैत २४, २०७६  २०:१२
1140x725

काठमाडौं- सर्वोच्च अदालतले कोरोना भाइरसँग सम्बन्धित विषयमा सरकारका नाममा नौ बुँदे अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय हरिकृष्णा कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलाशले दुर्घमबाट हेलिलिफ्ट गरेर बिरामी ल्याउनेदेखि नीजि अस्पताल खुलाई अनुगमन गर्नेसम्मको आदेश जारी गरेको हो।

नीजि अस्पताल र उपचारको विषयमा सर्वोच्च अदालतमा दायर भएका तीनवटा सार्वजनिक सरोकारका रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो। सर्वोच्चले नीजि अस्पतालहरुलाई खुल्ला गरी कोरोना भाइरस र अन्य रोगका बिरामीलाई सेवा दिन यसअघि जारी भएको आदेशको अनुगमन गरी प्रतिवेदन सर्वोच्चमा लिखित जवाफको रुपमा पेश गर्न समेत भनेको छ।

अधिवक्ताहरु, विष्णु लुइटेल, पुष्पराज पौडेल र मुकुन्द अधिकारीले दायर गरेको रिटमा सरकारका नाममा सोमबार यस्तो आदेश जारी गरेको हो। सर्वोच्चले राहतदेखि जनताको उपचार र क्वारेन्टाइनमा राख्नेसम्मका कुरा समेट्दै सरकारलाई आदेश जारी गरेको छ। 

राहत सम्बन्धमा हाल स्थानीय तहबाट काम भएको देखिएको तर प्रभावकारी नभएको सर्वोच्चको आदेशमा उल्लेख छ।  राहत वितरण गर्दा श्रम गरेर जिवन निर्वाह गर्ने,आयआर्जन रोकिएका व्यक्तिहरुलाई केन्द्रित गर्न सर्वोच्चले भनेको छ। राहतको दुरुपयोग हुन नदिन पारदर्शिता कायम गर्न, नेपालमा कोही भोको पर्दैन र कोही भोकै मर्दैन भन्ने सरकारको नारा व्यवहारमा कार्यान्वयन गर्न  सर्वोच्चको आदेशमा भनिएको छ। 

क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप भए नभएको अनुगमन गर्न र विदेशबाट हवाई र स्थलमार्गबाट आएका सबैलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न सर्वोच्चले आदेश गरेको छ। 

nimb
nimb

कोरोना परीक्षणलाई शहर केन्द्रित गराउँदै व्यापक रुपमा लैजान गाउँमा रहेका बिरामीलाइै हेलिकप्टरद्वारा एयरलिफ्टसम्मको सुविधा दिन सर्वोच्चको आदेशमा भनिएको छ। 

कोरोना भाइरस संक्रमणबाहेकका बिरामीहरुलाई आकास्मिक स्वास्थ्य सेवाका साथै अन्य उपचार प्रभावित नहुने व्यवस्था गर्न र 
 नीजि अस्पतालमा समेत कार्यरत रहेका स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामाग्रीहरु पिपिईलगायत अन्य व्यवस्था गरी सुचारु गराउन सर्वोच्चको आदेशमा भनिएको छ। 

यसअघि जारी भएको आदेशको कार्यान्वयनको अनुगमन पेश गर्न सर्वोच्चले सरकारलाई भनेको छ। त्यस्तै कृषि पेशामा संलग्न किसानहरुको काम नरोकिने भएकाले उनीहरुको सुरक्षाको उचित व्यवस्था गर्न पनि सर्वोच्चले भनेको छ।  

देशमा आइसियू र भेन्टिलेटरको संख्या न्यून भएको पाइएकाले यसको विस्तार तत्काल गर्न र प्रदेश स्तरमै यस्तो व्यवस्था गर्न सर्वोच्चले भनेको छ। सर्वोच्चले यी कामहरुको बारेमा के भइरहेको छ त्यसको अनुगमन प्रतिवेदनसहित महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ  पेश गर्न समेत सरकारको नाममा आदेश जारी गरेको छ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड सहयोग हस्तान्तरण
भोटेकोशी बाढीपीडितका लागि गोरेटोले गर्‍यो साढे १० लाख सहयोग
बाढीपीडितको राहत र उद्धारमा ४ करोड दिने गण्डकी सरकारको निर्णय
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ शुक्रबार, भदौ १२, २०८३
क्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड सहयोग हस्तान्तरण शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितका लागि गोरेटोले गर्‍यो साढे १० लाख सहयोग शुक्रबार, भदौ १२, २०८३
बाढीपीडितको राहत र उद्धारमा ४ करोड दिने गण्डकी सरकारको निर्णय शुक्रबार, भदौ १२, २०८३
रसुवाबाट ११७ विदेशी पर्यटकको उद्धार शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्