• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

अष्ट्रेलिया चार्टर्ड उडानबाट तत्काल बोन ट्राभल्सलाई कमिसन नदेऊ : पर्यटन मन्त्रालय

64x64
नेपाल लाइभ सोमबार, चैत २४, २०७६  १४:०५
1140x725

काठमाडाैं- संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले नेपाल एयरलाइन्सकाे चार्टर्ड उडानमा बोन ट्राभल्सलाई ५ प्रतिशत कमिसन नदिन निर्देशन दिएको छ। नेपाल एयरलाइन्सले अष्ट्रेलिया उडान बोन ट्राभल्समार्फत् भएको भन्दै कानुनी रुपमा ५ प्रतिशत कमिसन उसले पाउने बताउँदै आएको थियो।

दूतावासले सिधैं जहाज चार्टर्डको अनुमति लिए पनि नेपाल एयरलाइन्सको व्यवस्थापनाले घुमाउरो पारामा ट्राभल्ससँग चार्टर्ड सम्झौता गरेको थियो। नेपाल एयरलाइन्स वाइडबडी जहाजले अप्रिल १ मा २ सय ५७ जना अष्ट्रेलियाका नारिकको उद्धार गरेको थियो। उक्त चार्टर्डमा नेपाल एयरलाइन्सले बोन ट्राभल्सलाई घुसाएको थियो।

कोन ट्राभल्सलाई एजेन्ट बनाएको विषयमा अख्तियारले पनि छानबिन गरिरहेको छ। सोही क्रममा मन्त्रालयले तत्काल बोन ट्राभल्सलाई ५ प्रतिशत कमिसन बापतको २७ लाख ३४ हजार रुपैयाँभन्दा बढी रकम  भुक्तानी नगर्न निर्देशन दिएको हो।

यस्तो थियो घटना
नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरेर अष्ट्रेलियन दूतावासले आफ्ना २ सय ५७ नागरिकलाई आफ्नो देश पठाएको थियो। बुधबार साँझ पौने ६ बजे नेपाल एयरलाइन्स २ सय ५७ यात्रु लिएर अष्ट्रलिया उडेको हो।

नेपाल एयरलाइन्सको कमर्सियल विभागले बोन ट्राभल्ससँग मिलोमतो गर्दै आर्थिक हिनामिना गरेको विषय उजागर भएपछि अष्ट्रलिया चार्टर्ड उडान विवादित बनेको थियो।

यद्यपि निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द, प्रवक्ता अर्चना खड्का र कमर्सियल विभाग प्रमुख टंक दाहालले चार्टर्ड जहाजमा कुनै आर्थिक हिनामिना नभएको दाबी गर्दै आएका छन्। चन्दले यो विषयमा बुझिरहेको जनाएका छन् भने दाहालले अष्ट्रलियन दूतावासको पत्रअनुसार बोन ट्राभल्ससँग चार्टर्ड सम्झौता गरेका बताएका थिए। तर, दूतावासले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट चार्टर्ड अनुमति लिएको छ।

प्राधिकरणले जारी गरेको पत्रमा पनि दूतावास नै उल्लेख छ। तर, कमर्सियल विभागका दाहालले अनुमति दूतावासले लिए पनि उसैको पत्रका आधारमा बोन ट्राभल्ससँग सम्झौता गरेको बताइरहेका छन्।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले चार्टर्ड जहाजमा नेपाल एयरलाइन्सले यात्रु खोज्ने काम नगर्ने हुँदा प्रतिघन्टा उडानको १८ हजार १ सय डलरका दरले ट्राभल्ससँग सम्झौता भएको बताएकी छन्। उनका अनुसार यो चार्टर्ड उडान २५ घन्टा २५ मिनेटको हो।

Ncell 2
Ncell 2
nimb
nimb

सोही आधारमा भन्ने हो भने नेपाल एयरलाइन्सले कुल ४ लाख ५७ हजार २५ डलर पाउने छ। उक्त डलरलाई १ सय २० रुपैयाँका दरले हिसाब गर्दा नेपाल एयरलाइन्सले कुल ५ करोड ४८ लाख ४३ हजार रुपैयाँ आम्दानी गर्छ। ट्राभल्समार्फत् चार्टर्ड सम्झौता गर्दा ट्राभल्सले यसरी भएको आम्दानीको ५ प्रतिशत कमिसन पाउँछ। ५ प्रतिशत कमिसन रकम २७ लाख ४२ हजार १ सय ५० रुपैयाँ हुन्छ।

उक्त कमिसनका लागि नै नेपाल एयरलाइन्सका कर्मचारीले सेटिङमा दूतावासबाट भएको चार्टर्डलाई बोन ट्राभल्समार्फत् गराएको भन्दै विरोध भएको छ। उक्त चार्टर्ड सिधैं दूतावासमार्फत् भएको भए नेपाल एयरलाइन्सले आफैंं टिकट बुकिङ खुल्ला गरेर यात्रु म्यानेज गर्नुपर्ने हुन्थ्यो। यसो गर्दा बोन ट्राभल्सलाई दिनुपर्ने ५ प्रतिशत कमिसन बापतको २७ लाख ४२ हजार १ सय ५० रुपैयाँ नेपाल एयरलाइन्सकै हुने थियाे।

एयरलाइन्स आफैंले सहज गर्न पनि गाह्राे भने थिएन। देशका विभिन्न भूभागमा अलपत्र परेका अष्ट्रलियन नागरिकको उद्धार नेपाल पर्यटन बोर्डले गरेको थियो। टिकट र यात्रुलाई सम्पर्कमा आउन भन्दै नेपाल पर्यटन बोर्डबाट पनि नेपाल एयरलाइन्सले काम गर्न सक्थ्यो। तर, त्यसो गरेन।

बोन ट्राभल्सलाई एक उडानमा साढे ३४ लाख
बोन ट्राभल्सका अनुसार उडानमा २ सय ५२ जनाको टिकट काटिएको छ। जसमा २ सय ३६ जनाको हकमा १ हजार ७ सय ९५ डलर र १६ जनाको हकमा २ हजार ३ सय डलरको टिकट जारी भएको छ। २ सय ३६ जनासँग ५ करोड ८ लाख ३४ हजार ४ सय रुपैयाँ (प्रतिडलर १२० रुपैयाँका दरले हिसाब गर्दा) लिइएको छ।

Xtrem

Xtrem

यसैगरी १६ जनाबाट ४४ लाख १६ हजार रुपैयाँ संकलन गरिएको छ। यो दुवै रकम जोड्दा कुल ५ करोड ५५ लाख ५० हजार ४ सय रुपैयाँ हुन्छ। तर, बोन ट्राभल्सले नेपाल एयरलाइन्सलाई मात्रै  कुल  ५ करोड ४८ लाख ४३ हजार रुपैयाँ तिर्नु पर्छ।

यसरी तिरेको रकमबाट पनि ५ प्रतिशत कमिसन बापत बोन ट्राभल्सले २७ लाख ४२ हजार १ सय ५० रुपैयाँ नेपाल एयरलाइन्सबाट पाउँछ। यो रकम र टिकटबाट उडाएर नेपाल एयरलाइन्सलाई तिरेर बाँकी रहेको रकम  ७ लाख  ७ हजार ४ सय रुपैयाँ जोड्दा बोनको आम्दानी ३४ लाख ४९ हजार ५ सय ५० हुन आउँछ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १४:०५
  • #कमिसन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखाका ५८ वर्षीय आश गुरुङ, खोटाङका २१ वर्षीय सुरज राई र रुकुमका ५७ वर्षीय कलम बुढाको शव फेला परेको... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्