काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहानको तथ्यांक अनुसार त्यहाँ कुल ४ हजार २ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
भारतमा १ सय १७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। त्यस्तै ३ सय २८ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।