काठमाडौं- विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ३ सय ७४ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहानको तथ्यांक अनुसार कुल १२ लाख ७२ हजार १ सय १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, २ लाख ६० हजार १२ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।