एजेन्सी-इक्वेडरको शहरी क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढेसँगै सडकमै शवहरु फेला पर्न थालेका छन्।
सिएनएनका अनुसार केहीको मृत्युको कारण नखुलेपनि कोरोना संक्रमणको आशंकामा शव ब्यवस्थापनको हिम्मत नगरी सडक किनारमा छोपेर राखेका छन्।
स्थानियलाई उदृत गर्दै सिएनएनले स्थानिय प्रशासन र प्रहरीलाई खवर गर्दा पनि शव उठाउन नआएको र शव कुहिएर गन्हाउँदा बस्न समस्या भइसक्यो।
इक्वेडरको प्रहरीले यो विचमा सहरी अपार्टमेन्टबाट ३ सय बढि शव फेला पारिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।