• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

इटालीमा १५ हजारभन्दा बढीको मृत्युपछि आसाको पहिलो किरण

64x64
नेपाल लाइभ आइतबार, चैत २३, २०७६  १२:१७
1140x725

काठमाडौं–पुरै दुनियाँमा कोरोना भाइरसको कहर बढ्दो छ। यो महामारीबाट सबैभन्दा बढी मृत्यु इटालीमा भयो। इटालीका अधिकारीहरुका अनुसार यहाँ शनिबार एकै दिन कोरोना भाइरसबाट ६ सय ८१ को मृत्यु भयो र यसबाट कुल मुत्यु १५ हजार ३ सय ६२ पुगेको छ। 

तर,शनिबार लामो समयपछि आसाको पहिलो किरण देखिएको छ। इटालीमा आम नागरिकको सुरक्षा गर्ने सिभिल प्रोेक्टेक्सन डिभिजनका अनुसार सघन उपचार कक्ष (आईसियु) मा उपचार गरिरहेका बिरामीको संख्यामा पहिलो पटक कमी आएको छ। 

डिभिजन प्रमुख एन्जोलो बोर्रेलीले शुक्रबार गम्भीर बिरामीको संख्या ४ हजार ६८ भएकामा शनिबार घटेर ३ हजार ९ सय ९४ पुगेको बताए।

बोर्रेली भन्छन्, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण आँकडा हो किनभने पहिलोपटक गम्भीर बिरामीको संख्या कम भएको छ। यो यसकारण पनि महत्वपूर्ण छ कि यसबाट हाम्रो अस्पताललाई थोरै राहत मिल्नेछ। जबदेखि हामीले आपतकालीन अवस्था देख्यौं तबदेखि पहिलो पटक गम्भीर बिरामीको संख्यामा कमी आएको छ ।’

इटाली सरकारका साइन्टिफिक काउन्सिलका प्रमुख फ्रान्को लोकतेलीले गम्भीर बिरामीको संख्यामा कमी आउनसक्ने बताए । तर, यसको अर्थ इटालीले गम्भीर चरण पार गरिसक्यो भन्ने लगाउन नसकिने उनको भनाइ छ । उनले भने, ‘यसबाट थाहा लाग्छ कि हामीले जुन तरिका अपनाइरहेका छौं, त्यो  प्रभावकारी सावित हुन सक्छ ।’

प्रभावकारी उपाय

इटालीमा नयाँ संक्रमितको संख्यामा पनि कमी आएको छ। शनिबार इटालीमा २ हजार ८ सय ८६ नयाँ संक्रमित भेटिए। अहिले इटालीमा ८८ हजार २ सय ७४ कोरोनाका सक्रिय बिरामी छन्। 

इटालीमा २० हजार ९ सय ९६ जना उपचारपछि निको भएका छन्। लोम्बार्डीको उत्तरी क्षेत्र कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र हो। पुरै संक्रमितमध्ये ८५ प्रतिशत यसै क्षेत्रका छन्। र, जति मृत्यु भयो ती त्यसमा अधिकांश यसै क्षेत्रका मानिस छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस क्षेत्रका मानिसलाई घरबाहिर निस्कदा सुरक्षाका लागि मास्क लगाउन अनिवार्य गरिएको छ। यो नयाँ प्रावधान अप्रिल ५ देखि लागू भएर अप्रिल १३ सम्म कायम रहने छ । 

इटालीको उत्तर क्षेत्रको अर्को सहर वेनेतो र एडिगोमा पनि किनमेल गर्न बजार निस्कँदा अनिवार्य मास्क लगाउनु पर्ने नियम बनाइएको छ। 

यसअघि पनि यो क्षेत्रमा यो भन्दा कडा कदम उठाइएको थियो। अप्रिल १५ सम्म सडकमा हिँड्न अनुमति दिइएको थिइएन् । मोटरसाइकलबाट पनि बाहिर निस्कन प्रतिबन्ध लगाइएको थियो। सबै पर्यटक स्थल र होटेल बन्द गरिएका थिए। यसका अलवा कुनै पनि किसिमको निर्माण कार्यमा पनि रोक लगाइएको थियो । 

फेब्रुअरीदेखि बिग्रिएको थियो अवस्था

Xtrem

Xtrem

इटालीमा पहिलो संक्रमित भेटिनुभन्दा पहिले नै स्वास्थ्य मन्त्रालयले एउटा टास्क फोर्स गठन गरेको थियो। इटाली युरोपियन देशहरुमध्ये विमान सेवामा प्रतिबन्ध लगाउने पहिलो देश थियो । 

अहिले इटालीमा लकडाउनको अवस्था छ र लोम्बार्डीमा धेरै नै कडा प्रावधान लागू हुँदैछ। त्यसको उल्लघंन गर्नेलाई २ लाखसम्म जरिवाना लाग्ने छ। 

यसपछि कोरोना भाइरसमाथि प्रतिबन्ध लगाउने कुरामा इटाली सफल हुन सकेन। स्वास्थ्य विभागका कर्मचारीका अनुसार संक्रमितको उपचार भइरह्यो । तर, उपचारका लागि अस्पताल र शैया कम भए। मानवीय र प्राविधिक साधनको संकट देखियो। 

इटालीमा आधिकारिक रुपमा कोरोना भाइरस संक्रमणको सुरुवात २० फ्रेब्रुअरीदेखि भयो, जब एक ३८ वर्षीय आशंकितले लोम्बार्डीको कोडोग्रोमा आफ्नो परीक्षण गराएका थिए।

परीक्षण रिपोर्ट आएपछि यी व्यक्ति कोरोना संक्रमित पाइएका थिए। यही नै इटालीमा आधिकारिक रुपमा दर्ता भएको कोभिड–१९ को केस थियो । तर, केही स्वास्थ्य अधिकारीहरु भने योभन्दा पहिले नै इटालीमा कोरोनाको प्रवेश भैसकेको बताउँछन्।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १२:१७
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्