काठमाडौं- विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ।
कोरोनाभाइसडटजेएयूडटइडियू मा प्रकाशित आइतबार बिहानसम्मको तथ्यांक अनुसार, कुल ११ लाख ९७ हजार ४ सय ५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
त्यस्तै, २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।