काठमाडौं- बेलायती महारानी एलिजावेथ द्वितीयले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्।
बेलायती राजपरिवारका अनुसार महारानीले आइतबार सम्बोधन गर्न लागेकी हुन्। उनको सम्बोधन के विषयमा केन्द्रित हुन्छ भन्नेबारे भने जानकारी दिइएको छन्।
महारानीको सम्बोधन टेलिभिजन र रेडियोमा प्रसारण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।