• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कोषमा एक अर्ब ९ करोड रुपैयाँ जम्मा, प्रतिबद्धताका रकम अझै आएनन् 

64x64
नेपाल लाइभ शुक्रबार, चैत २१, २०७६  ०९:१३
1140x725

काठमाडौं–सरकारले स्थापना गरेको कोरोना कोषमा विहीबारसम्ममा एक अर्ब ९ करोड रुपैयाँ जम्मा भएको छ । नेपाल सरकारले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न आह्वान गरेको थियो। 

सरकारले सम्पूर्ण सरकारी संस्थान, बैंक तथा वित्तीय संस्थाहरु र व्यावसायीहरुलाई सहयोगका लागि आह्वान गरेको थियो। 

सहयोग गर्न चाहनेका लागि सरकारले राष्ट्रिय वाणिज्य बैंकमा ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ को खाता खोलेको छ। यसै खातामा १६ वटा सरकारी निकाय, व्यक्ति, संस्थान, बैंक तथा वित्तीय संस्थाहरुले सहयोग रकम जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ। 

अहिलेसम्म सबैभन्दा धेरै नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ। निगमले बिहीबार उक्त रकम कोषमा जम्मा गरेको हो। कर्मचारी सञ्चय कोषले तीन करोड रुपैयाँ, नेपाल पुनर्बिमा कम्पनीले एक करोड एक लाख रुपैयाँ, नेपाल दूरसञ्चार प्राधिकरणले एक वर्षको नाफाको एक प्रतिशत १५ करोड रुपैयाँ, प्रभु बैंकले एक करोड एक लाख रुपैयाँ, एनएमबी बैंकले एक करोड ५१ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड रुपैयाँ, नागरिक लगानीकोषले दुई करोड रुपैयाँ, नेपाल स्टक एक्सचेन्जले तीन करोड ५१ लाख रुपैयाँ, निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन करोड रुपैयाँ तथा नेपाल धितोपत्र बोर्डले तीन करोड रुपैयाँ रकम कोषमा जम्मा गरेका छन्।   

बिहीबारमात्रै कोषमा ८४ करोड ५१ लाख रुपैयाँ रकम जम्मा भएको थियो। बिहीबारभन्दा अगाडि कोषमा जम्मा २४ करोड ७३ लाख रुपैयाँमात्रै सहयोग प्राप्त भएको थियो। 

कतिपय संस्था तथा बैंकहरुले सहयोगको घोषणा गरे पनि कोषको खातामा पैसा जम्मा गरेका छैनन्। एनसेलले १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरे पनि अहिलेसम्म कोषको खातामा जम्मा नगरेको मन्त्रिपरिषद कार्यालयले जनाएको छ। बिमा समितिले दुई करोड रुपैयाँ, हिमालयन बैंकले एक करोड २५ लाख रुपैयाँ, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक लगायतले आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन्। 

सरकारले मन्त्रीहरुको एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा। युवराज खतिवडाले कोषको खाताको व्यवस्थापन महालेखा नियन्त्रकको कार्यालयबाट हुने बताएका थिए। 

कोषमा जम्मा भएको रकम खर्च गर्ने कार्यविधि बनाइएको र त्यसअनुसार रकम निकासा हुँदा अनिवार्य अर्थ मन्त्रालायलाई पत्रमार्फत् जानकारी गराउनु पर्ने व्यवस्था गरिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यो रकम कोरोना नियन्त्रणका लागि आवस्यक पर्ने औषधि खरिद गर्न, औषधिसम्बन्धी उपकरण खरिद गर्न, क्वारेन्टाइन केन्द्रको व्यवस्थापन गर्न, अस्पतालहरुमा उपकरण खरिद गर्न, कोरोनाबाट संक्रमित हुने सम्भावित व्यक्तिहरुको निः शुल्क उपचारका लागि खर्च हुने गरि कार्यविधि बनाइएको छ। 

सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि खर्च गर्ने भनिए पनि अहिलेसम्म आवस्यक पर्ने मेडिकलनका सामान खरिद गर्न सकेको छैन। उक्त सामान खरिद प्रकरणमा अनियमितता भएको खुलासा भएपछि सरकारले चीनबाट ल्याउन लागेको मेडिकल सामान खरिद प्रकृया नै रद्ध गर्न बाध्य भएको थियो। त्यसपछि पनि ठोस रुपमा काम अगाडि बढेर सामान नेपाल आउन सकेको छैन। 

सरकारले आफ्ना मातहतका सम्र्पूा निकायलाई जबर्जस्ती पैसा जम्मा गर्न दबाब दिँदै आएको छ। नेपाल राष्ट्र बैंकलाई यस कोषमा पैसा जम्मा गरेको रकम सामाजिक उत्तरदायित्वअन्तगृत खर्च गर्न मिल्ने गरि निर्देशन जारी गरिसकेको छ। 

सम्पूर्ण कम्पनीहरुले आफ्नो खुद नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने हुन्छ। यस्तो अनिवार्य रुपमा खर्च गर्नुपर्ने रकमलाई सरकार आफैले तान्न दबाब दिँदै आएको छ। 
 

 

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०९:१३
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा
पहिरोले कान्तिलोकपथ अवरुद्ध
रास्वपाको सचिवालय बैठक बस्दै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा आइतबार, वैशाख २०, २०८३
पहिरोले कान्तिलोकपथ अवरुद्ध आइतबार, वैशाख २०, २०८३
रास्वपाको सचिवालय बैठक बस्दै आइतबार, वैशाख २०, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात आइतबार, वैशाख २०, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
यस्तो छ नेकपाको राष्ट्रिय एकता महाधिवेशनको कार्यतालिका शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्