काठमाडौं- कोरोना संक्रमणको महामारी विश्वव्यापी बन्दै गएको छ। एक साताअघिसम्म कोरोना संक्रमणको संख्या हजारमा रहेका कतिपय देश अहिले लाखमा पुगिसकेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमण दर उच्च भएको छ।
यस्तो छ कोरोना संक्रमण उच्च भएका दश देशको सूची
अमेरिका- २, ४४, ६७८
इटाली- १,१५,२४२
स्पेन- १,१२,०६५
जर्मनी- ८४,७९४
चीन- ८२,४३३
फ्रान्स- ५९,९२९
इरान- ५०,४६८
बेलायत- ३४,१७३
स्विजरल्यान्ड- १८,८२७
टर्की- १८,१३५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।