काठमाडौं- कोरोना संक्रमणपछि पनि दुई लाख १० हजार २ सय ६३ जना निको भएका छन्।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार, सबैभन्दा बढी चिनिया नागरिक निको भएका हुन्। चीनमा मात्रै ७६ हजार ५ सय ६५ जना संक्रमित निको भएका छन्। त्यस्तै, स्पेनमा २६ हजार ७ सय ४३२ जना निको भएका छन्।
निको हुनेको संख्या जर्मनीमा २२ हजार ४ सय ४० र इटालीमा १८ हजार २ सय ७८ जना निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।