एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस संक्रमणको परीक्षण नेगेटिभ देखिएको छ।
दोस्रो पटकको परीक्षणमा उनमा संक्रमण देखिएन। उनको पहिलो संक्रमणमा पनि नतिजा नेगेटिभ नै आएको थियो।
ह्वाइट हाउसमा शुक्रबार बिहानको कोरोना ब्रिफिङमा ट्रम्पको मेडिकल रिपोर्ट नै सार्वजनिक गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।