• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण हो?

मिसेल रोबर्ट्स बिहीबार, चैत २०, २०७६  १४:५०
1140x725

'कुनै खाना खाँदा स्वाद महसुस नहुनु र कुनै चिजको गन्ध महसुस नहुनु पनि कोरोना भाइरसको लक्षण हुन सक्छ,’ यो दाबी बेलायतका एकजना शोधकर्ताको हो। 

बेलायतको लन्डनस्थित किङ्स कलेजको एक टिमले कोरोना भाइरसको शंकास्पद लक्षण एक एपमा रिपोर्ट गर्ने चार लाख मानिसको विवरण अध्ययन गर्‍यो। सास फेर्न अप्ठ्यारो  हुनुका साथै स्वाद र गन्धको महसुस नहुनु पनि कोरोना भाइरसको लक्षण हुन सक्छ। विशेषज्ञहरु ज्वरो र खोपी अहिले पनि कोरोना भाइरसको महत्वपूर्ण लक्षण भएको र यसलाई नजअन्दाज गर्न नहुने बताउँछन्। 

यदि आफूसँगै या आसपासमा रहने कोही आशंकितलाई उच्च ज्वरो र खोकीको समस्या छ भने संक्रमढ अरूमा नफैलियोस् भन्नका लागि घरमै रहनु आवश्यक छ। 

अध्ययनबाट के पत्ता लाग्यो?
किङ्स कलेजका शोधकर्ताले कोरोना भाइरसको सम्भावित लक्षणबारे जानकारी लिन चाहन्थे। यसबारे बुझ्न र यसविरुद्ध लड्न विशेषज्ञहरुलाई सघाउन सकुन् भन्ने उनीहरुको उद्देश्य थियो। 

‘कोभिड सिम्टम ट्रेकर’ एपमा आफ्ना लक्षण बताउनेहरु मध्ये ५३ प्रतिशतले थकान लाग्ने बताएका थिए। यस्तै २९ प्रतिशतले लगातार खोकी लाग्ने उल्लेख गरेका थिए। श्वास फेर्न कठिनाइ हुने २८ प्रतिशतले बताएका थिए भने १८ प्रतिशतले गन्ध सुघ्न र कुनै पनि किसिमको स्वाद थाहा पाउन नसकिरहेको उल्लेख गरेका थिए। १०.५ प्रतिशतले ज्वरो आउने बताएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

यी ४ लाखमध्ये १ हजार ७ सय २ जनाको कोभिड–१९ को परीक्षण भएको थियो। यसमा ५ सय ७९ जना कोरोना संक्रमण भएको र बाँकीलाई नभएको विवरण आएको थियो।

जसको परीक्षणमा कोरोना संक्रमित भएको भेटिएको थियो उनीहरुमध्ये ५९ प्रतिशत मानिसले सुँघ्ने र स्वाद चाख्न आफू असमर्थ भएको विवरण एपमा भरेका थिए। त्यसो भए प्रश्न उठ्छ- सुँघ्ने र स्वाद थाहा पाउने क्षमता ह्रास हुनुलाई कोरोनाको प्रुमख लक्षण मान्न सकिन्छ?

विशेषज्ञहरु अहिले नै यो आधारलाई मान्नलाई पर्याप्त प्रमाण नभएको बताउँछन्। विश्व स्वास्थ्य संगठनले अझैं पनि यसलाई प्रमुख लक्षण मानेको छैन। 

इएनटी यूके (बेलायतम आँखा,नाक, गला विशेषज्ञ चिकित्सकको प्रतिनिधि समूह) कोरोना भाइरस संक्रमित मानिसले गन्ध र स्वाद थाहा पाउन असमर्थ भएको बताइरहेका छन् भने यसमा समस्या मान्नु पर्ने केही कुरा नभएको तर यो समस्या केवल कोरोना संक्रमितमा मात्रै हुन्छ भन्ने निश्चित भने नभएको भनाइ छ। 

किङ्स कलेका शोधकर्ताहरु स्वाद र गन्ध थाहा पाउन नसक्नु कोभिड-१९ को थप लक्षण मान्न सकिने तर यो पुष्टि हुनका लागि अन्य प्रमुख लक्षण खोकी, ज्वरो र श्वास लिन कठिन हुने हुनु आवश्यक रहेको बताउँछन्। 

टिमका प्रमुख शोधकर्ता प्राध्यापक टिम स्पेक्टर भन्छन्, ‘यदि कोभिड–१९ को बाँकी लक्षणका साथसाथै स्वाद र गन्ध पहिचान गर्ने क्षमतामा ह्रास आयो भने तपाईंहरु स्वयंले आफूलाई ‘आइसोलेट’ गर्नुपर्छ। यसले संक्रमण फैलिन रोक्न मद्दत पुग्छ।’ -बिबिसी हिन्दीबाट

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै
विद्रोही पक्षले भेला सार्दैछन् ?
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै शनिबार, साउन २३, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फुटबल स्टार मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्