काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री वर्षमान पुनले रोल्पाका १० नगर र गाउँपालिकालाई मेडिकल सामाग्री सहयोग गरेका छन्।
मन्त्री पुनले पिपिई सेट, थर्मल गन, मास्क पठाएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।