काठमाडौं- कोरोना भाइरस (कोभिड- १९)को कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ।
बिहीबार ६ बजेसम्मको तथ्यांक अनुसार, २१ हजार १ सय ८० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाइसकेका छन्।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, हालसम्म ४ लाख ६७ हजार ५ सय ९४ जना संक्रमित भइसकेका छन्। १ लाख १३ हजार २ सय २६ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।