काठमाडौं- आन्तरिक उडानका लागि खल्ती पेबाट टिकट लिएका ग्राहकलाई खल्तीले रकम फिर्ता हुने जानकारी दिएको छ। तर, लकडाउन भएका कारण केही समय भने लाग्ने खल्तीले जारीको गरेको विज्ञप्तीमा उल्लेख छ।
मंगलबार जारी एक विज्ञप्तीमा भनिएको छ, ‘टिकट काट्नु भएका ग्राहकले मेल गर्नुहोस्।’ खल्तीले टिकट सार्नु परेमा वा रकम फिर्ता लिनु परेमा ‘सपोर्ट एटदरेट खल्ती डट कम’मा मेल गर्न भनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।