• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना महामारी इटालीमा किन बढी देखियो ?

64x64
नेपाल लाइभ सोमबार, चैत १०, २०७६  ०७:३७
1140x725

काठमाडौं-  कोरोना भाइरसको महामारीका कारण इटाली सबैभन्दा खराब दिनहरु बिताइरहेको छ।

भाइरसका कारण ५ हजारभन्दा बढीको मृत्यु भइसकेको इटालीमा नयाँ संक्रमित साढे ५ हजारभन्दा बढी भेटिएका छन्। 

धेरै मानिस भूमध्यसागरमा अवस्थित सुन्दर देश कोरोना भाइरस महामारीको नयाँ केन्द्रबिन्दु किन बन्यो भन्नेमा चिन्तित छन् । 

विज्ञहरुले इटालीमा कोराना भाइरस नराम्रोसँग फैलनुका विभिन्न कारण दिएका छन् तर यहाँ मुख्य चार कारण उल्लेख गरिएको छ।

धेरै प्रौढ भएको राष्ट्र
कोरोना संक्रमणको दर उच्च हुनु र त्यसको मृत्युदर पनि उच्च हुनुका विभिन्न कारणहरु मध्ये इटालीको जनसंख्यामा प्रौढहरु धेरै हुनु हो।

समग्र जनसंख्यामा गत वर्ष औसत आयुका ४५.४ प्रतिशत थिए जुन युरोपका सबै देशभन्दा बढी हो। यो चीनभन्दा ७ वर्ष बढी र दक्षिण कोरियाभन्दा केही बढी हो। 

गत शुक्रबार सार्वजनिक भएको विवरण अनुसार कोभिड–१९ बाट मृत्यु हुने हरुमध्ये औसत उमेर समूहका ७८.५ प्रतिशत छन्। तीमध्ये ९९ प्रतिशत त्यसअघि नै कुन न कुनै रोगबाट ग्रसित थिए। 

त्यसैले इटालीका संक्रमितहरुमध्ये मृत्युदर उच्च छ। ‘कोरोना भाइरसबाट बृद्धावस्थाका मानिस धेरै प्रभावित भएका छन्,’ अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जेनिफर डाउ्डले ट्वीटरमा लेखेका छन्, ‘प्रौढ जनसंख्या अधिक भएका देशले कोरोनाबाट जोगिन आक्रामक सावधानीका उपाय अपनाउन आवश्यक छ।

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि, ४७.३ प्रतिशत औसत आयु भएको जापानमा ३५ जनाको मात्रै मृत्यु भएको छ। 

त्यसैले उमेरमात्रै कोरोनाबाट मृत्यु हुने कारणचाहिँ होइन।

दुर्भाग्य? 
वैज्ञानिकहरुलाई लाग्छ कि चीनपछि यस्तो अवस्थामा जुन कुनै देश पनि पुग्न सक्थ्यो। ‘मलाई लाग्छ इटाली किन ? भन्ने प्रश्न महत्वपूर्ण हो र यसको उत्तर सजिलो छ– कुनै कारण छैन’,  जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक यास्चा मोंकले क्यानडाको सिबिसी टेलीभिजनसँग भनेका छन्, ’यसले इटालीलाई मात्रै किन फरक बनायो भन्दा जर्मनी, संयुक्त राज्य अमेरिका र क्यानडामा आउनुभन्दा १० दिन अघि नै दुई जोडी बिरामी देखिएका थिए।’

युरोपेली देशहरु स्पेन र फ्रान्समा इटालीकै जस्तो ‘ट्रेन्ड’ देखिन थालेको छ र केही हप्तामा त्यहाँको भन्दा बढी मृत्यु र संक्रमण हुन सक्छ।
मोंक भन्छन्, ‘यदि देशहरुले यसप्रति समयमै उचित कदम चालेनन् भने उनीहरु इटाली बन्नेन्छन्।’

धराशायी प्रणाली
स्वास्थ्य सेवा प्रणाली एउटा सन्तृप्त बिन्दुमा पुगेपछि रोग निकै तीब्र रफ्तारमा फैलिन्छ भन्ने तितो सत्य इटालीको धराशायी उत्तरी क्षेत्रबाट सिक्न सकिन्छ। श्वासप्रश्वास प्रणालीमा समस्या भएका बिरामीको चिकित्सकले जीवन मरणको निर्णय लिनु त्यसको संकेत हो। 

जाँच र गणना 
कोभिड–१९ को परीक्षणका लागि परीक्षण किटको अभाव हुन्छ भन्ने विश्वले अचानक महसुस गर्‍यो। इटाली जस्ता राष्ट्रहरु केबल पहिले नै जरो र खोकीको लक्षण भएका मानिसको मात्रै परीक्षण र उपचार गरिरहेका छन्। 

दक्षिण कोरियासँग दैनिक १० हजारको परीक्षण गर्ने किट र उपकरण छन्। जर्मनीले पनि यही तरिका अपनायो र मृत्युदर केही घटाउन सक्यो। इटालीमा किन मृत्युदर उच्च छ र कोभिड–१९ को संक्रमण अरु देशमा भन्दा धेरै तीब्र छ भन्ने कुरा यसले आंशिक रुपमा मात्रै देखाउँछ। 

अमेरिकाजस्ता देशलाई दैनिक एक लाखको परीक्षण गर्न सजिलो हुने हार्भर्ड विश्वविद्यालयका प्राध्यापक माइकल मिना बताउँछन्।

डेली मर्करीमा प्रकाशित सामाग्रीलाई केही अपडेटसहित प्रस्तुत गरिएको।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या !
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री सोमबार, असोज ५, २०८३
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ? सोमबार, असोज ५, २०८३
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ! सोमबार, असोज ५, २०८३
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्