• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

देशलाई नि ओच्छ्यानै पार्ने!

64x64
केपी ढुंगाना शनिबार, चैत १, २०७६  १२:१०
1140x725

दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास फर्कनुभएकाे छ। क्या गजबको खबर। डिस्चार्ज भएर अस्पतालबाट सरकारी निवासमा फर्कँदै गर्दा प्रधानमन्त्रीज्यूले जसरी हात हल्लाउनुभो नि त्यो झन् गजब। आत्मबलको त के कुरा! दोस्रो प्रत्यारोपणमा यो उत्साह! गजबैगजब।

तर, ध्यान वरिपरि नि गयो। प्रधानमन्त्रीलाई बिदाइ गर्न आएका अधिकांशको मुखमा मास्क छ। तर, प्रधानमन्त्री मास्कविहीन!

अरे, कोरोना भाइरसको महामारी छ। प्रधानमन्त्री भर्खर जोखिमयुक्त शल्यक्रिया गरेका बिरामी हुन्। अनि संक्रमणको जोखिम छ, उहाँको स्वास्थ्यमा। तैपनि मास्क छैन?

साहस गजब हो! दुस्साहसको परिणाम यति लामो राजनीतिक लडाइँ लडेका व्यक्तिलाई के भन्नु पर्छ र!

प्रधानमन्त्री ओली बिदाइ हुँदै गर्दाको दृष्यमा उनको ज्यानलाई टेको लगाएको तीन हात पनि देखियो। लड्खडाएको ज्यान पनि देखियो। दृश्य देखाउँछ प्रधानमन्त्रीलाई टेको अनिवार्य छ।

व्यक्ति टेकोमा चल्ला तर देश कति समय टेकोमा चल्ला?

लाग्ला, प्रधानमन्त्री स्वस्थ भइसके। प्रमाणका रूपमा सामाजिक सञ्जालमा आएका प्रधानमन्त्रीका स्टाटस नि पेश होला। तर, ती स्टाटस फुराउने औंला पक्कै उनका हैनन्। लड्खडाएको ज्यान अनि डिस्चार्ज गर्दा चिकित्सकको नियाउँँरो मुहार त्यसको प्रमाण हो।

चिकित्सक मात्र हैन, आमजन आफ्ना प्रधानमन्त्रीको स्वास्थ्यका लागि चिन्तित छन्। दीर्घायु भव:।

Ncell 2
Ncell 2
nimb
nimb

सँगै देशको स्वास्थ्यको नि चिन्ता छ। प्रधानमन्त्रीको ज्यान झैं देश पनि संक्रमणको जोखिममा छ।

प्रधानमन्त्री अस्पतालको बेडमा हुँदा देश पनि बेडमै पुगेको आभास गराएकै हुन् मन्त्रिपरिषद्का अन्य सदस्यले। प्रधानमन्त्री अब सरकारी निवासमा 'आइसोलेसन'मा बसेका छन्। देशलाई नि आइसोलेसनमै राख्ने!

प्रधानमन्त्री बिरामी हुन्छन्, व्यक्ति हुन्। तर, देश बिरामी हुन्छ कि हुन्न? प्रधानमन्त्री व्यक्ति हुन्, बेहोस हुन पाउँछन्। देश बेहोस हुन पाउँछ? छुट छ, देशलाई बेहोस हुन? 

प्रधानमन्त्री शिक्षण अस्पतालमा बेहोस हुँदा देश पनि बेहोस भएकै हो। कोरोनाको त्रास हुँदा ह्वारह्वार्ती पर्यटकको स्वागत गरिँदा देश पक्कै होसमा थिएन। विकसित र बलियो संयन्त्र भएको देश कोरोनासँग त्रसित हुँदा 'आयो भने देखा जायगा' भन्नु बेहेसी नै त हो।

Xtrem

Xtrem

000

विवेकीका लागि व्यक्ति र कार्यकारी पद अलग हुन्। देश अलग हो, व्यक्ति अलग हो। हिजो राजाको विकल्प राजा नै थिए। ओच्छ्यान परे पनि उनले नचाहेसम्म बागडोर सर्न सम्भव थिएन। उनको मुड बाहेक अर्को विधि थिएन।

जन्मेको आधारमा शासक हुने परम्परा तिलाञ्जली दिइसक्यौं। तर, शासकै देश हो भन्ने सोच चिसो हातमा तिल टाँसिए झैं दिमागमा भने टाँसिइनै रहेछ।

डिस्चार्जका दृश्य प्रष्ट छन्, ओलीको स्वास्थ्य प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्न फिट छैन। शरीरका इन्जिनको अवस्था खुलेको छैन। डिस्चार्ज हुँदै गर्दा देखिएको स्वास्थ अवस्थाकै आधारमा पनि ओलीको ज्यानलाई आराम चाहिएको देखाएकै छ।

चिकित्सककै भनाइले पनि काम हैन, आराम नै प्रेस्क्राइब भएको देखाउँछ। साहस पहाडै उचाल्ने छ भन्दैमा ज्यान पनि पहाड उचाल्न फिट हुन्न।

व्यक्ति बिरामी हुँदा देश बिरामी हुन्न। देशप्रेमी नेताले आफू बेडमा पर्दा देशलाई पनि सँगै बेडमा सुताउँदैनन्। 

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १२:१०
  • #vews
  • #pmkpoli

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी ढुंगाना
विगत १८ वर्षदेखि पत्रकारितामा संलग्न ढुंगाना नेपाल लाइभका सम्पादक हुन्। सुरक्षा विषयमा विशेष रुचि राख्ने उनको 'ओपन सेक्रेट' नामक पुस्तक प्रकाशित छ। ढुंगाना यसअघि शुक्रबार साप्ताहिकका सम्पादक थिए। अनलाइन पत्रकार संघका संस्थापक अध्यक्षसमेत रहेका ढुंगानाले कान्तिपुर, नागरिक, नयाँ पत्रिका र राजधानी दैनिकमा काम गरिसकेका छन्।
लेखकबाट थप
ललितपुरमा शुक्रबार कर्फ्यू
विद्या भण्डारी राष्ट्रपति हुन् कि नेकपा नेता?
सीमा विवाद बढेसँगै नेपाल र भारतका ह्याकरबीच साइट ह्याक गर्ने प्रतिस्पर्धा, सुरक्षा निकाय रमिते
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्