काठमाडौं- संसारभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ।
प्राप्त पछिल्लो विवरणअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८० पुगेको हो। कोरोनाबाट संक्रमित हुनेहरुको संख्या भने १ लाख ३८ हजार १ सय ६५ पुगेको छ। त्यस्तै निको भए फर्किनेहरु ७० हजार ७ सय १६ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।