• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २७, २०८२ Tue, Feb 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

संकटमा अन्तर्राष्ट्रिय उडान गर्ने दुई स्वदेशी एयरलाइन्स

दुई महिनादेखि नेतृत्वविहीन निगम
64x64
नेपाल लाइभ शुक्रबार, फागुन ३०, २०७६  १३:१२
1140x725

काठमाडौं- अन्तर्राष्ट्रिय उडान गर्ने दुई स्वदेशी एयरलाइन्स कम्पनीमाथि संकट उत्पन्न हुने भएको छ। सरकारले कोरोना जोखिम न्यूनीकरणमा लागि भन्दै पर्यटक भिसा र कामदारको श्रम स्वीकृत स्थगन गर्ने निर्णयसँगै दुई वटै एयरलाइन्समाथि आर्थिक संकट उत्पन्न हुने अवस्था आएको हो। यसैपनि दुई वटै स्वदेशी एयरलाइन्स कम्पनी आर्थिक संकटबाट ग्रुजिरहेका थिए।

नेपाल एयरलाइन्सले गत वर्ष मात्रै २ अर्ब रुपैयाँ रुपैयाँ घाटा व्यहोरेको थियो। विस्तारै दुई वटा वाइडबडी जहाज उडानलाई प्रभावकारी बनाउन थालेको निगमलाई कोरोना अर्को आर्थिक संकट उत्पन्न गराउने कारक बनेको छ।

निगमले अहिले भारत, जापान, कतार, दुबई, मलेसिया र हङकङमा उडान गरिरहेको छ। यस्तो अवस्थामा पर्यटन भिसा र कामदार श्रम स्वीकृत बन्द गर्ने निर्णयसँगै उडान बन्द गर्नुपर्ने अवस्था आउने सक्ने निगम सञ्चालक बोर्डका एक सदस्यले नेपाल लाइभसँग भने।

केही दिन अगाडिबाटै मात्रै जापानको नारितामा उडान सुरु गरेको नेपाल एयरलाइन्सलाई आर्थिक भार थपिएको ती सदस्यले बताए।

निगमले अब भारतको नयाँदिल्ली बाहेक अन्य गन्तव्यको उडान बन्द गर्नु पर्ने अवस्था आउने छ। निगमलाई अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी फाइदा हुने गन्तव्य कतारको दोहा र दिल्ली विमानस्थल नै हो। तर, कतार उडान बन्द भइसकेको छ भने दिल्ली उडानमा पनि यात्रुको अभाव हुन थालिसकेको छ। ती सञ्चालक सदस्यले भने, 'अब मलेसिया, दुबई र जापान उडानमा निगमलाई पूर्ण रुपमै घाटा हुन्छ। निगमले ती गन्तव्यबाट नेपाल फर्केने यात्रु पाए पनि नेपालबाट यात्रु पाउने अवस्था रहँदैन।' यसको कारण निगमले वैदेशिक रोजगारीमा जाने कामदार बोकिरहेको थियो।

Ncell 2
Ncell 2

अब कामदारलाई पनि सरकारले अप्रिल ३० सम्म अन्तिम श्रम स्वीकृत नदिने निर्णय गरेको कारण वैदेशिक रोजगारीमा जाने कामदार पनि हुने छैनन्।

यसबाहेक पनि नेपाल एयरलाइन्सले वार्षिक ५ अर्बभन्दा बढी आम्दानी गर्दै आएको ग्राउन्ड ह्यान्डिलिङ सेवाबाट पनि आम्दानी घुमाउने निश्चित छ। पर्यटक भिसा नदिने निर्णयसँगै नेपाल उडान हुँदै आएको उडान पनि विस्तारै बन्द हुँदै जाने छ।

तर, निगमले अहिलेसम्म पनि दुई वटा वाइडबडी खरिदमा लिएको ऋण र एयरबस खरिदमा लिएको ऋणको लोन समयमै तिर्न सकेको छैन। निगमको ऋण पनि ३९ अर्ब भन्दा बढी भइसकेको छ। यस्तो अवस्थामा निगम  माथि स्वत आर्थिक संकट आउने निश्चित छ। साथै निगमलाई अब १४ सय भन्दा बढी कर्मचारी पाल्न पनि समस्या हुने भएको छ।

निगमसँगै हिमालय एयरलाइन्स पनि संकटमा फस्ने छ। निगम भन्दा बढी संकटमा हिमालय पर्ने भएको छ। निगमले अझ दिल्ली उडानबाट केही आम्दानी गरे पनि हिमालयको आम्दानी हुने बाटो नै बन्द भएको छ। हिमालयले चीन, मलेसिया, कतार लगायतको देशमा उडान गरिरहेको थियो। कोरोनाको संक्रमण सुरुभएसँगै हिमालयले चीन उडान बन्द गरेको थियो भने मार्च ९ बाट कतार पनि उडान बन्द गरिसकेको छ। हिमालयले उडान गरिरहेका हालका गन्तव्यमा पनि कामदारलाई श्रम स्वीकृत नदिने सरकारको निर्णयले प्रभावित हुने छ। हिमाललयले अहिले ४ वटा एयरबस मार्फत सेवा दिँदै आएइको छ। हिमालयले आर्थिक संकटकै कारण विमानस्थल कार्यालयलाई बुझाउन पर्ने रकम पनि किस्तामा तिरिरहेको छ।

नेतृत्वविहीन राष्ट्रिय ध्वजावाहक
आर्थिक संकटको घडी आइसकेको अवस्थामा पनि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स भने नेतृत्वविहीन छ। माघ ४ गते कार्यकारी अध्यक्षबाट मदन खरेलले राजीनामा दिएको दुई महिना हुनै लाग्दा पनि नयाँ नेतृत्व आउन सकेको छैनन्। सरकारले पनि संकटको घडिमा संस्था टिकाउनका लागि के गर्ने  भन्ने विषयमा सोच्न सकेको छैन। सरकारले अझै पनि नेपाल एयरलाइन्समा नेतृत्व छनोट गर्न नसके निगममा थप बेथिति निम्तिने निश्चित छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेयर बजारमा २६ अंकको गिरावट
‘मैले सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्‍याएँ, सडक बालबालिका छैनन्’ : ओली
बहुसूचक सर्वेक्षण सार्वजनिक: शिशु मृत्युदर २७, सुदूरपश्चिममा अवस्था सबैभन्दा गम्भीर
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय सोमबार, माघ २६, २०८२
३३ किलो सुन तस्करी प्रकरणका चूडामणि उप्रेती ‘गोरे’लाई थप दश वर्ष जेल सजाय सोमबार, माघ २६, २०८२
राष्ट्रिय सभालाई बुढापाका थन्काउने र पराजित नेता व्यवस्थापन गर्ने थलो नबनाउन आग्रह सोमबार, माघ २६, २०८२
सेयर बजारमा २६ अंकको गिरावट सोमबार, माघ २६, २०८२
‘मैले सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्‍याएँ, सडक बालबालिका छैनन्’ : ओली सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्