• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

शेयर बजारमा अर्को नयाँ रेकर्ड, बजार पुँजीकरण अहिलेसम्मकै उच्च

64x64
नेपाल लाइभ बिहीबार, फागुन १५, २०७६  १९:१९
1140x725

काठमाडौं- बिहीबार दोस्रो बजारमा दुईवटा नयाँ रेकर्ड कायम भएको छ। कारोबार धेरै हुनुका साथै बजार पुँजीकरण अहिलेसम्मकै धेरै कायम भएको छ। बिहीबार बजार पुँजीकरण २० खर्ब ८३ अर्ब रूपैयाँ पुगेको हो।

यससँगै नेपालको पुँजी बजार कुल गाह्रस्थ उत्पादनको ६० प्रतिशत पुगेको छ। अर्थ मन्त्रालयका अनुसार बजार पुँजीकरण कूल गाह्रस्थ उत्पादन (३४ खर्ब ६४ अर्ब रूपैयाँ प्रचलित मूल्यका आधारमा)को तुलनामा ६० प्रतिशत पुगेको हो। 

विश्व बैंकका अनुसार बजार पुँजीकरण कुल गाह्रस्थ उत्पादनको ५० प्रतिशत कम हुनुलाई न्यून मूल्यांकन मानिन्छ। त्यस्तै ५० देखि ७५ प्रतिशत हुनुलाई सामान्य मानिन्छ। साथै बजार पुँजीकरण कूल गाह्रस्थ उत्पादनको आकारभन्दा ठूलो भएमा अधिक मूल्यांकन भएको मानिन्छ। अहिले बजार बढ्दो क्रममा छ। हरेक दिन नयाँ रेकर्ड कायम गर्ने गरी बजारमा कारोबार भइरहेकाले बजारको आकार अहिलेको तुलनामा केही बढ्ने देखिन्छ। 

शेयर बजारका लगानीकर्ताले ३ महिनाको अवधिमै ६ खर्ब ३३ अर्ब रूपैयाँ कमाएका छन्। ३ महिनाअगाडि मंसिर १० गते बजार पुँजीकरण १४ खर्ब ५० अर्ब रूपैयाँमात्र थियो। सो समयमा नेप्से सूचक ११०९.१७ अंक थियो।

नेप्से सूचक सबैभन्दा बढी हुँदा बजार पुँजीकरण २० खर्ब ७० अर्ब रूपैयाँ थियो। सूचीकृत कम्पनीको चुक्ता पुँजी त्यतिबेलाको तुलनामा अहिले ३ गुणा बढेको छ। सूचीकृत शेयर संख्या बढ्दा बजार पुँजीकरण २४९ अंक कम हुँदै पहिलेको भन्दा धेरै देखिएको हो। ३ महिनाको अवधिमा शेयर बजार ५ सय २३ अंकले सुधार भएर १६३२.१७ अंक पुगेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

पछिल्ला दिनहरूमा वाणिज्य बैंकको सूचकमा सुधार आएसँगै बजार पुँजीकरण पनि बढिरहेको छ। एक सातामै वाणिज्य बैंकको सूचक २३८ अंकले सुधार भएको छ।  

शेयर बजार लगातार घट्दा विगतमा लगानीकर्ताहरूले अर्बौं रूपैयाँ गुमाएका थिए। लगानीकर्ताहरूको पुरानो घाटा पुर्ति हुन अझै केही समय लागे पनि विगत दुई वर्षको अवधिमा शेयर किन्नेहरूले रातारात पैसा कमाएको बजार विश्लेषक बलराम रिमालले बताए। एक वर्षको अवधिमा छिरेका नयाँ लगानीकर्ता सबैभन्दा बढी लाभांन्वित छन्। यसै अवधिमा लघुवित्त र बीमा कम्पनीमा शेयर किन्नेहरूले करोडौं कमाइसकेका छन्।

अहिले अस्वभाविकरूपमा बढिरहेको बजारमा पनि लगानीकर्ताहरू फस्ते सम्भावना धेरै हुने लगानीकर्ताहरू बताउँछन्। बजार कति विन्दूसम्म सुधार हुन्छ कसैले पनि भन्न सक्दैन। आफ्नो क्षमता भन्दा बढी लगानी गर्नेहरू यस्तो अवस्थामा सबैभन्दा बढी फस्ने गरेका छन्। शेयर बजार उच्चतम विन्दूमा पुगेको बेलामा शेयर किन्नेहरू अझै पनि घाटामा छन्। 

जसले बढ्दो नोक्सानलाई रोक्न सकेनन्। बजार सुधार हुँदा नाफा बुक गर्ने र घट्दो बजारमा नोक्सान रोक्न सक्नेहरू मात्रै सुरक्षित रहन सक्छन्। त्यसैले यस्तो समयमा लगानीकर्ताहरू एकदमै संयमित हुनुपर्ने विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने
सम्बन्धित सामग्री
सेयर बजार ५ अंक बढ्यो आजको कारोबारपछि नेप्से २७८२ अंकमा कायम भएको छ । आज बजार खुलेपछि केही उतारचढावका बीच दिउँसो १ ः ०७ बजे नेप्से परिसूचक २८०८ अंकसम्म पु... बिहीबार, चैत १९, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता... शुक्रबार, चैत १३, २०८२
५४ अंक बढ्यो सेयर बजार सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढेको थियो... आइतबार, चैत ८, २०८२
ताजा समाचारसबै
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु आइतबार, चैत २२, २०८२
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर आइतबार, चैत २२, २०८२
संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने आइतबार, चैत २२, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आइतबार, चैत २२, २०८२
'एक महिने जरा अभियान' सञ्चालन गर्दै कांग्रेस शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी शनिबार, चैत २१, २०८२
गुण्डागर्दीविरुद्ध प्रहरी अभियान : १८ जना पक्राउ (नामावलीसहित) शनिबार, चैत २१, २०८२
रवि लामिछाने र ज्ञानेन्द्र शाही बीच भेटघाट, सत्ता समीकरणमा नयाँ संकेत शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्