• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

महान्यायाधिवक्ताको रायविपरीत बाबुराम भट्टराईले १७२ रोपनी जग्गा बाँडेको खुलासा

64x64
नेपाल लाइभ मंगलबार, फागुन १३, २०७६  २१:३१
1140x725

काठमाडौं- डा बाबुराम भट्टराई नेतृत्वको सरकारले महान्यायाधिवक्ताको कार्यालयले दिएको राय विपरीत नेपाल ट्रष्टको जग्गा व्यक्तिको नाममा नामसारी गरिदिएको खुलासा भएको छ।

२०६७ चैत २३ मा महान्यायाधिवक्ताको कार्यालयले स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको जग्गा स्वत: नेपाल ट्रष्टको नाममा हुनुपर्ने र त्यसमा अन्यको हकदाबी नलाग्ने कानुनी राय दिए पनि मन्त्रिपरिषद्ले‍ त्यसको उल्लंघन गर्दै कानुन अस्पष्ट रहेकाले नीतिगत निर्णय गर्नुपर्ने भन्दै ट्रष्टको जग्गा व्यक्तिलाई बाँडेको मंगलबार सार्वजनिक भएको ट्रष्ट स्वेतपत्रबाट खुलासा भएको हो। 

काठमाडौंको मातातीर्थ, महादेवस्थान थानकोट, सतुंगल र बालाजुमा रहेको १७२ रोपनी १५ आना जग्गा भट्टराई नेतृत्वको सरकारले व्यक्तिको नाममा नामसारी गर्ने गरी मन्त्रिपरिषद्‍बाट निर्णय गरेको थियो।

नेपाल ट्रष्टको कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार डा भट्टराई प्रधानमन्त्री र तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदार ट्रष्टको अध्यक्ष रहेका बेला जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरी निर्णय गरिएको थियो। 

मन्त्रिपरषद्को कानुन समितिले राय माग गरेपछि महान्यायाधिवक्ताको कार्यालयले सुझाव दिएको थियो। 'नेपाल ट्रष्टका सम्पत्तिहरूको स्रोत नेपाल ट्रष्ट ऐन, २०६४ को प्रस्तावनामा नै स्पष्ट छ। तत्कालीन राजा वीरेन्द्र नेपालका तत्कालीन महाराजाधिराज भएको र नेपाल कानुन व्याख्यासम्बन्धी ऐन, २०१० को दफा २ को खण्ड (झ)ले महाराजधिराजलाई श्री ५ को सरकार जनाएको कुरामा पनि विवाद छैन। अतः महाराजाधिराजका नाममा रहेका जग्गा श्री ५ को सरकारका जग्गा हुन भन्ने कुरामा पनि द्विविधा छैन। नेपाल गणतन्त्रात्मक देश घोषणा भएपछि श्री ५ को सरकार भन्ने समाप्त भई नेपाल सरकारको प्रचलन सुरु भएको सर्वविदित छ। नेपाल ट्रष्ट ऐन, २०६४ अन्तर्गत नेपाल ट्रष्टका नाममा रहेका जग्गा अन्ततः नेपाल सरकारका स्वामित्वका सम्पत्ति हुन् भन्ने कुरामा पनि विवाद देखिँदैन,' भन्ने सुझाव महान्यायाधिवक्ताको कार्यालयको थियो। 

 

Ncell 2
Ncell 2
nimb
nimb

महान्यायाधिवक्ताको कार्यालयले दिएको सुझाव र प्रचलित ऐन अनुसारसमेत तत्कालीन राजा वीरेन्द्रको नाममा रहेका जग्गा स्वत: नेपाल सरकारको सम्पत्ति हुन जान्छ। नेपाल सरकारले तत्कालीन राजा वीरेन्द्रको सम्पत्ति संरक्षण गर्न ट्रष्ट स्थापना गरेकाले यो सम्पत्ति ट्रष्टकै नाममा हुनुपर्नेमा सरकारले व्यक्तिको नाममा नामसारी गर्ने गरी २०६९ कात्तिक २ गते निर्णय गरिदिएको थियो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को‍ कार्यालयका तत्कालीन सचिव जयमुकुन्द खनालले पेस गरेको प्रस्तावमाथि सरकारले आफ्नो कानुनी सल्हालकार (महान्यायाधिवक्ता)सँग कानुनी राय माग गरेको थियो। कानुनी राय माग गरेपनि सरकारले महान्यधिवक्ताको रायको अपव्याख्या गरेर निर्णय गरेको स्वेतपत्रमा समावेश राय र मन्त्रिपरिषद्को निर्णयले पुष्टि गरेको छ। 

भट्टराई नेतृत्वको सरकारले गलत निर्णय गर्दा ७८ जनाले १७० रोपनी सरकारी जग्गा हात पारेका थिए। मन्त्रिपरिषदले निर्णय गरेपछि २०७२ साउन १८ गते मालपोत कार्यालय कलंकीले नेपाल ट्रष्टको कार्यालयलाई पत्र लेख्दै ती जग्गा व्यक्तिको नाममा नामसारी गरी श्रेस्ता कायम गरेको जानकारी गराएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भट्टराईका पालामा नेपाल ट्रष्टको जग्गा व्यक्तिलाई बाँडेको खुलासा नेपाल लाइभले माघ २५ मा गरेको थियो। मोहीहरूको फेहरिस्त सार्वजनिक गरेपछि सरकारले से विषयमा चासो देखाउँदै सो जग्गा सरकारको नाममा ल्याउन छानबिन गरिने घोषणा गरेको थियो। मंगलबार सार्वजनिक स्वेतपत्रमा भट्टराईको सो निर्णय गैरकानुनी रहेको उल्लेख छ।

सम्बन्धित समाचार
नेपाल ट्रष्टको मातातीर्थ र थानकोटको १७० रोपनी जग्गा पनि व्यक्तिका नाममा [सूचीसहित]

डा बाबुरामको निर्णयले नेपाल ट्रष्टको १७० रोपनी जग्गा पाउने मोही को-को हुन्? [सूचीसहित]

नेपाल ट्रष्टको जग्गा मोहीलाई दिने बाबुरामको निर्णयबारे छानबिन हुने

बाबुराम सरकारले गरेका निर्णय कानुन विपरीत : उपप्रधानमन्त्री पोखरेल

नेपाल ट्रष्टको जग्गा २१ हजार ५ सय ६२ रोपनीभन्दा बढी

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  २१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्