• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १४:२०
1140x725

काठमाडौँ, १२ भदौ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन निजी विद्यालयका छाता संगठन तथा शिक्षा मन्त्रालय र शिक्षा विभागका प्रतिनिधिले निर्वाचनसम्बन्धी गतिविधिमा कलिला बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा आज हस्ताक्षर गरेका छन् । 

स्थानीय तहको प्रदेश नं २ मा आगामी असोज २ गते तथा प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिरमा हुने निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिने सम्बन्धमा निर्वाचन आयोगले सरोकारवालासँग आज गरेको छलफलपछि उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो । 

प्रतिबद्धतापत्रमा भनिएको छ– ‘मुलुकमा हुन गइरहेको तेस्रो चरणको स्थानीय तह एवं प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७४ मा कलिला बालबालिकालाई कुनै पनि निर्वाचनको गतिविधिमा प्रयोग नगर्न÷नगराउन सबै राजनीतिक दलसँग हार्दिक अपिल गर्दछौँ ।’ 

स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन लोकतन्त्रको आधारशिला भएको हुँदा निर्वाचनले लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्ने, शासनको सबलीकरण गर्दै सुशासनमा टेवा पु¥याउने विश्वव्यापी मान्यतालाई आत्मसात् गर्नुपर्ने जनाउँदै उहाँहरुले सो प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

प्रतिबद्धता पत्रमा भनिएको छ–‘हामी कुनै हालतमा हाम्रा कलिला बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग गर्न दिने छैनौँ भनी यो प्रतिबद्धता जाहेर गर्दछौँ । साथै हामीहरूले निर्वाचन आयोगले जारी गरेका निर्वाचन आचारसंहिताको अक्षरशः पालना गर्ने पूर्ण प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ । 

बालबालिकाको प्रयोग र आचारसंहिता पालनामा देखिएको कमजोरी सुधानुपर्छ : प्रमुख आयुक्त 

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको गतिविधिको सन्दर्भमा कलिला बालबालिकाको प्रयोग र आचारसंहिता पालनामा देखिएको कमजोरी सुधार्न सबै राजनीतिक दलहरुलाई सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, “विद्यालयका प्राचार्य, शिक्षक र शिक्षिकाले बालबालिकालाई आमसभा र जुलुसलगायतका राजनीतिक गतिविधि जादैनौँ, जानुहुन्न भन्ने सन्देश देशभर फैलाउन आवश्यक रहेको छ । आगामी दिनमा विद्यालयका हाताभित्र कुनै राजनीतिक गतिविधि नगर्न÷नगराउन पनि राजनीतिक दललाई सुझाव दिनुभयो । 

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका क्रममा विभिन्न दल तथा उम्मेदवारले कलिला बालिबालिका प्रयोग गरेको जानकारी प्राप्त भएपछि त्यस्ता गतिविधि रोक्नका लागि आवश्यक निर्देशन दिएको स्मरण गराउँदै उहाँले कलिला बालबालिकालाई यस्ता गतिविधिमा समावेश हुनबाट जोगाउन राजनीतिक दलका साथसाथै शिक्षा मन्त्रालय, शिक्षक सङ्घ संगठन, अभिभावक सङ्घ, निजी विद्यालयसँग सम्बद्ध संगठन तथा बाल कल्याण समितिलगायत सबैको महत्वपूर्ण दायित्व रहने बताउनुभयो । 

आयुक्त इला शर्माले राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग गैरकानुनी भएकाले त्यस्ता कार्यमा बालबालिकाको प्रयोग नगर्न सुझाव दिनुभयो । 

अर्का आयुक्त ईश्वरीप्रसाद पौड्यालले स्थानीय तहको निर्वाचनको निर्वाचनको अनुगमनका क्रममा ¥याली र जुलुसमा बालबालिकाको प्रयोग भएको पाइएकाले आगामी दिनमा यस्ता कार्यलाई सच्याउन आवश्यक छ भन्नुभयो । 

छलफलमा सहभागीहरुले निर्वाचनमा बालबालिका प्रयोग गर्नु अनुचित रहेको धारणा राख्दै यो अभियानलाई मूलतः राजनीतिक दलबाटै सहयोग पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उहाँहरुले बालअधिकारको सम्मान गर्न, विद्यालयलाई शान्ति क्षेत्र बनाइराख्ने प्रतिबद्धता पूरा गर्न र बालशोषणविरुद्धको अभियानमा आफूले पूर्णरुपमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

सो अवसरमा शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम, अभिभावक सङ्घ नेपालका केशव पुरी, एन प्याब्सन कर्णबहादुर शाही र संगीता सिलवाल, हिसान नेपालका नवराज पाण्डे, केन्द्रीय बालकल्याण समितिका तारक धिताल, राष्ट्रिय मानव अधिकार आयोगका यज्ञप्रसाद अधिकारी र प्याब्सनका दीपिका रिमाल थापा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । रासस 

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्