• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

‘तनाव र मनोवैज्ञानिक समस्याको जड पैसा’

64x64
नेपाल लाइभ शुक्रबार, पुस २५, २०७६  ०६:३०
1140x725

काठमाडौं- देखावटी जीवनशैली र धन सञ्चयको लक्ष्यले नेपाली समाजलाई गलत बाटोतर्फ डोहोर्‍याइरहेको छ। यो दुर्भाग्य हो। धनलाई सफलताको प्रतीक र खुसी हुने साधनको रुपमा लिने सोचका कारण मानिसहरू अनैतिक क्रियाकलापमा फस्दै गएका छन्। 

सम्पत्तिको तुलना गर्ने प्रचलनले हामी ‘प्यासन’ बिर्सिएर गैर-जिम्मेवार बन्दै गएका छौं। यसकारण हामी स्वस्थ रुपमा खुसी हुन सकिरहेका छैनौं। धन आजभोलि तनाव र मनोवैज्ञानिक समस्याको जड बनेको सत्य हो।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली समाजमा पैसा जीवन उपयोगी साधन वा माध्यमभन्दा पनि लक्ष्य बन्दै गएकोे छ। अधिकांशले (आफ्नो व्यक्तित्वअनुसारको खुसी हुने तरिका थाहा नपाएर वा पाएरै पनि) रवाफ र सन्तानको भविष्यका लागि भन्दै धन सञ्चयलाई पहिलो र महत्वपूर्ण प्राथमिकतामा राखेका छन्।  

अनैतिक/भ्रस्टाचारजन्य आय अभिभावक र सन्तान दुवैको लागि नकारात्मक 

  •  त्यस्ता अभिभावकलाई सन्तानले रोलमोडल मान्नु त परको कुरा, भित्री मनमा सम्मानसम्म गर्दैनन्। अभिभावक जब आफू वा सन्तानले गलत गर्दा सामान्य ढंगले सोच्न थाल्छन्। बुढेसकालमा त्यसको शिकार आफैं बनिने सम्भावना हुन्छ। 
  • कतिपय मानिस जीवनमा सफल हुन सजिलो र छोटो बाटोको खोजीमा समय बर्बाद गर्छन्। यो कसैलाई सम्भव हुँदैन। धैर्यता, मेहेनत र लगावै नराखी सजिलो गरी धन कमाउने उपाय खोज्नु  भनेको असफलता निम्त्याउनु हो। विभिन्न अध्ययनका अनुसार ९३ प्रतिशत धनी व्यक्तिहरू आफ्नै खुबी र मेहेनतले सफल बन्ने गरेका छन्। कुनै पैतृक सम्पत्ति वा अप्रत्याशित लाभ तथा चिठ्ठाबाट बनेका होइनन्। 
  • आधारभूत आवश्यकता पूरा गर्न चाहिने पैसाले मात्र खुसी दिनसक्छ (जुन अमेरिकामा मासिक ६ हजार मानिकएको छ)। त्यस भन्दा बढी पैसाले मानिसको खुसी बढाउन सक्दैन। चिठ्ठा जितेको व्यक्तिहरूमा गरिएको एक अनुसन्धानले उनीहरूको खुसीको स्तर केही समयपछि झन् खस्केर जाने र धेरैको जीवन अस्तव्यस्त बन्ने गरेको बताउँछ। 
  • स्थायी समृद्धिका लागि जसले आवश्यक बचत, बजेटिङ, स्मार्ट लगानीजस्ता वैयक्तिक व्यवस्थापनका आधारभूत सिप सिक्दैनन्। यो सिपबिना बाबु आमाले जति पैसा जम्मा गरिदिए पनि नपुग्ने हुन्छ। धनी मानिसमा गरिएका कयौं अध्ययनअनुसार व्यक्ति कति धनी बन्दछ भन्ने कुरा आयमा भन्दा उसको बचत गर्ने बानीमा निर्भर हुन्छ। 
  • अनैतिक काममार्फत पैसा कमाउने अभिभावकका छोराछोरी पेसाजन्य दैनिक क्रियाकलापमा रमाउनै सक्दैनन्। किनकि, बाबुको आम्दानीको तुलनामा सन्तानको आम्दानी अर्थहीन जस्तो देखिन्छ। यसले सन्तानलाई अत्यन्तै निरुत्साहित गर्छ। यसले सन्तानलाई नयाँ काम वा पेसा कहाँबाट किन थाल्ने भन्ने दुविधा पैदा गरिदिन्छ। नेपालका बेरोजगारीको जड नै धेरैजसो कामलाई तुच्छ सम्झिनु हो।
  • गलत काम गर्ने व्यक्ति जति चलाखी गरे पनि सधैं केही अज्ञात भय एवं त्रासबाट गुज्रिरहेको हुन्छ। निरन्तरको तनाव व्यवस्थापन संयन्त्रको असफलताका कारण स्वास्थ्यसमेत कम उमेरमै बिग्रन्छ। 
  • कतिपयलाई अनैतिक कुरा पनि कहिलेकाहीँ पाच्य हुनसक्छ। तर, यस्ता व्यवहार र क्रियाकलाप ‘करिअर’ निर्माणकै निर्धारक बन्न पुग्छन्। जसरी गलत इन्धनले एकै पटकमा इन्जिन खराब गरिदिन सक्छ। 
  • समृद्धि र खुसीका विषयमा भएका धेरै अध्ययनको निश्कर्षले भन्छ, ‘क्षणिक रुपमा अनैतिक तरिका पनि कहीलेकाहीँ फाइदाजनक लाग्न सक्ला। तर, एक्काइसौं शताब्दीको कानुनी राज्यमा दीर्घकालीन रुपमा खुसी र समृद्ध रहन इमान्दारिता नै उत्तम नीति हो।

(सुवेदी क्लिनिकल साइकोलोजिस्ट हुन्)

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमभी दुगड समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग
गाँजा खेती र स्थानीय मदिरालाई कानुनी दायरामा ल्याउने कोशी सरकारको प्रस्ताव
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ?
सम्बन्धित सामग्री
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
एमभी दुगड समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग सोमबार, भदौ २२, २०८३
गाँजा खेती र स्थानीय मदिरालाई कानुनी दायरामा ल्याउने कोशी सरकारको प्रस्ताव सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट, पाँच जना पक्राउ सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी : सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्