• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

के तपाईंको 'ई-टिडिएस' गरिएको छ? ऋण लिनुअघि बुझ्नुस् आफ्नो तलबबाट काटिएको कर तिरिएको छ वा छैन

64x64
नेपाल लाइभ बुधबार, पुस १६, २०७६  ०९:०६
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले पुस ८ गते बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै करचुक्ता प्रमाणपत्रका आधारमा मात्रै ऋणीको वार्षिक कूल आय गणना गर्न निर्देशन दियो। परिपत्रमा बैंकहरुले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर व्यावसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्नुपर्ने उल्लेख छ। 

राष्ट्र बैंकको यो निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरुमा व्यक्तिगत करचुक्ता प्रमाणपत्र लिने जानेहरुको पनि संख्या बढेको छ। सामान्यतया पुसपछि मात्रै यस्तो प्रमाणपत्र लिन व्यक्तिहरु बैंक जाने गरेकोमा राष्ट्र बैंकको निर्देशनपछि कर कार्यालय जानेको संख्या बढेको छ। 

कसरी लिन सकिन्छ प्रमाणपत्र?
कर कार्यालयका अनुसार करचुक्ता प्रमाणपत्र लिन जाँदा करदाताले आयकर ऐनको अनुसूची १, २, ५, १० र १३ अनुसार आय विवरण प्रिन्ट गरी फाइलमा राख्नुपर्नेछ। तर संगठित संस्थामा कार्यरत श्रमिक, कर्मचारीले भने मासिक रुपमा बुझाएको कर विवरणका आधारमा कर चुक्ता प्रमाण पत्र लिन सकिन्छ। 

'इ-टिडिएस गरेकाहरुको हकमा प्रणालीबाट नै सबैकुरा देखिन्छ, उनीहरुले त्यसैको आधारमा करचुक्ता प्रमाणपत्र लिन सक्छन्,' आन्तरिक राजस्व कार्यालय नयाँ सडकका प्रमुख डा राम मैनालीले भने, 'अन्यको हकमा भने उनीहरुले बुझाएको विवरणका आधारमा करचुक्ता भए/नभएको हेरेर प्रमाणपत्र दिने हो।' 

इ-टिडिएसका लागि सम्बन्धित फर्म/कम्पनी वा संस्थाले आफ्नो कर्मचारीको पारिश्रमिक कर मासिक रुपमा स्थायी लेखा नम्बर उल्लेख गरी कर कार्यालयमा बुझाउनुपर्छ। इ-टिडिएस छैन भने करदाताले आफ्नो आय विवरण 'म्यानुअल'रुपमा बुझाउनुपर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

'इ-टिडिएस छ भने स्थायी लेखा नम्बर प्रविष्ट गर्ने बित्तिकै सबै कुरा आउँछ,' आन्तरिक राजस्व कार्यालय पुतलीसडकका प्रमुख नरबहादुर थापाले भने, 'त्यस्तो छैन भने करदाताले अनुसूचीमा उल्लेखित विवरण यहाँ ल्याउनुपर्छ, प्रारम्भिकरुपमा विवरण परीक्षण गरी कर तिरेको पाइए प्रमाणपत्र दिइन्छ।' 

कर अधिकृतहरुका अनुसार अर्थ मन्त्रालय र अन्य केही निकायले इ-टिडिएस गर्ने गरेको भए पनि धेरै सरकारी निकायले नै कर विवरण मासिकरुपमा बुझाउँदैनन्। फर्म/कम्पनी वा निकायले कर्मचारीको पारिश्रमिकबाट करकट्टी गरे पनि कर कार्यालयमा भने समयमै नबुझाउँदा कर्मचारीले भने समस्या झेल्दै आएका छन्। 

आन्तरिक राजस्व विभागले अनलाइनबाटै इ-टिडिइस गर्न सक्ने व्यवस्था गरिदिएको छ। सम्बन्धित कम्पनी, फर्म वा व्यावसायिक प्रतिष्ठानले अनलानइबाटै आफ्ना कर्मचारीको स्थायी लेखा नम्बरसमेत उल्लेख गरी आय विवरण र कर रकम दाखिला गर्न सक्छन्। 

प्रमाण खोजिएको हो: राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले राष्ट्र बैंकको यो व्यवस्थाले ऋण विस्तारमा भने प्रभाव नपार्ने बताए। 'यसअघि उहाँहरुले आफ्नो विवरण प्रस्तुत गर्नुहुन्थ्यो अब प्रमाण दिनुस् मात्रै भनिएको हो,' निरौलाले भने। 

राष्ट्र बैंकको यो परिपत्रपछि बैंकहरुले ऋण प्रवाहका लागि अन्य कागजातसँगै करचुक्ता प्रमाणपत्र पनि माग गर्न थालिसकेका छन्। यसैगरी ऋण थप गर्न चाहनेले पनि अब करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्छ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्