• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चुरे संरक्षणमा जनप्रतिनिधि एकमत, जथाभावी उत्खनन् राेक्न सरकारलाई अनुरोध गर्ने

स्थानीय तहले अनुगमन नगर्दा बढी उत्खनन्
64x64
नेपाल लाइभ बुधबार, पुस २, २०७६  ११:३१
1140x725

धनगढी– कैलालीमा चुरे तथा वातावरण संरक्षण प्रयास स्वरुप पुनः खानी तथा नदीजन्य उद्योग स्थापनाका लागि पहल भएको छ। 

गत मंसिर १२ गते कैलालीको चुरे गाउँपालिका, गर्भा दरबारमा भएको कैलाली जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभाले जिल्लामा नदीजन्य पदार्थको जथाभावी उत्खनन् तथा निकासी नियन्त्रणका लागि खानी उद्योग स्थापना गर्न संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

तेस्रो जिल्ला सभाको सो निर्णयअनुसार जिल्ला समन्वय समिति कैलालीले संघीय उद्योग मन्त्रालय, वन मन्त्राल र जलस्रोत मन्त्रालय तथा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई नदीजन्य तथा खानीजन्य उद्योग स्थापनाका लागि सभाको निर्णय सहितको पत्र र कार्ययोजना पठाएको जनाएको छ।

यसअघि कैलालीका तत्कालीन जिल्ला विकास अधिकारी केदारबहादुर बोगटीका पालामा छ वर्षअघि नदी तथा खानीजन्य उद्योगका लागि पहल भएको थियो। हाल धनगढी उपमहानगरपालिकामा कार्यरत तत्कालीन जिल्ला विकास समिति कैलालीमा नदीजन्य पदार्थबारेको पाटो हेर्ने योगेन्द्र चन्दले भने, ‘साविक जिल्ला विकास समिति कैलालीमा केदारबहादुर बोगटी जिल्ला विकास अधिकारी भएको बेला संघीय उद्योग मन्त्रालयको परिपत्रमा घाटगद्दी स्थापना गरिएको थियो। तर‚ एक वर्ष पनि टिक्न सकेन।’

उनका अनुसार यो प्रक्रियामा उपभोक्ताहरुको लागत बढेको थियो। उनले नेपाल लाइभसँग भने ‘प्रति घनमिटर नदीजन्य पदार्थको ५३ रुपैयाँ कर तिर्ने व्यवस्था गरिएकोमा उपभोक्ताले प्रति घनमिटर चार सय रुपैयाँसम्म कर तिर्नुपरेपछि आन्दोलन भएको हो।’ उनले पुनः उद्योग मन्त्रालयले नै उत्खनन क्षेत्रको वरिपरी नै घाटगद्दी मानिने भनेर परिपत्र गरेको बताए।


जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभामा कैलालीका १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षको सहभागिता रहेको थियो। ‘तेस्रो जिल्ला सभाको १३ नम्बर निर्णयमा जथाभावी नदीजन्य पदार्थ उत्खनन् नियन्त्रण गर्न खानीजन्य उद्योग स्थापनाका लागि पहल गरिने’ उल्लेख छ। जिल्ला समन्वय समितिले सो निर्णयअनुसारको कार्ययोजना पनि तयार गरेको जनाएको छ। 

जिल्ला समन्वय अधिकारी वीरबहादुर शाहीले भने‚ ‘कार्ययोजना र निर्णय सभाबाटै पारित गरिएको हो। सोही अनुसार संघ र प्रदेश सरकारलाई आग्रह गरिएको छ।’  खानी संघीय सरकारको अधिकार क्षेत्रभित्र रहेकाले उसले नै त्यसको डिपिआर तयार गरी कामअघि बढाउने उनले बताए।

कैलालीका १३ वटा स्थानीय तहमध्ये १० स्थानीय तहले अहिले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का तथा सम्झौता गरी उत्खनन कार्य गराइरहेका छन्। जिल्लाको जोशीपुर र कैलारी गाउँपालिका र भजनी नगरपालिकाबाहेक अन्य स्थानीय तहहरुमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला समन्वय अधिकारी शाहीले भने ‘स्थानीय तहहरुले अनुगमन, नियमन तथा ठेक्का लगाउने अधिकार भए पनि उनीहरुबाट जथाभावी उत्खननको नियन्त्रणमा भने ध्यान गएको देखिँदैन।’ तेस्रो जिल्ला सभामा चुरे तथा वन क्षेत्रको संरक्षणसंगै, नदीको धार नियन्त्रण र डुवान तथा बाढीको नियन्त्रणका लागि जथाभावी नदीजन्य पदार्थ उत्खनन रोक्नका लागि सबै जनप्रतिनिधी एकमत देखिएका थिए।

जिल्ला समन्वय अधिकारी शाहीका अनुसार चुरे क्षेत्रमा उत्खनन गर्नुभन्दा महाभारत क्षेत्रमा रहेका खाली चट्टानमा उत्खनन गरी एक ठाउँ घाटगद्दी गरी प्राप्त आयस्रोत सबै स्थानीय तहमा बाढ्ने सो कार्ययोजनामा उल्लेख छ। यसवर्ष राम्रोसंग वर्षा नभए पनि स्थानीय तहहरुले नदी खोलामा गत वर्षको तुलनामा बढी रकममा उत्खनन गर्न गराउन ठेकेदारहरुसँग सम्झौता गरेका छन्।

जिल्ला समन्वय अधिकारी शाहीले भने ‘स्थानीय तहहरुले अनुगमन नगर्दा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले तोकेको मापदण्डभन्दा बढी उत्खनन गर्ने गरिएको अवस्था छ।’ वन तथा वातावरण विज्ञहरुले बारम्बार कैलाली तथा चुरेमा यस्तै ढंगले नदीजन्य पदार्थको उत्खनन जारी रहने हो भने कैलालीका बस्ती, नदीमा बनेका पुल तथा वन जंगलमा व्यापक क्षती हुनका साथै चुरे  बिनास बढ्दै जाने चेतावनी दिँदै आएका छन्। 

कैलालीको खुटिया, शिवगंगा, कर्णाली, गोदावरीलगायतका नदीहरुको धारनै परिवर्तन हुने गरी अहिले उत्खनन भइरहे पनि सरोकारवालाहरुले नियमन गर्न नसकेको गुनासो बढिरहेको छ। जिल्ला समन्वय अधिकारी शाहीले यसवर्ष नदीजन्य पदार्थ उत्खननको अनुगमन गर्न नपाएको’ बताए।

Xtrem

Xtrem

याे पनि हेर्नुस्

कैलालीमा जथाभावी नदीखोला दोहन, नियमन नहुँदा वातावरणीय जोखिम

 

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्