• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नेपाल औषधि लिमिटेडमा सिटामोल उत्पादन सुरु

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ११, २०७४  ०३:२९
1140x725

काठमाडौं– जीवनजलको उत्पादनको  १० महिना पछि नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन सुरु गरेको छ  । उत्पादनको एक चौथाइ अर्थात् ८० हजार ट्याबलेट परिक्षणको लागि बजारमा लैजाने तयारी गरिएको छ।

औषधि लिमिटेडका महाप्रवन्धक रोवस कुसुम सुवेदीले उत्पादित सिटामोलको एक चौथाई  बजारमा पठाउने तयारी भइरहेको बताए। 

८० हजार ट्याबलेट परिक्षणको लागि बजारमा पठाउने उनले बताए । परीक्षणको नतिजा  यही हप्ताभित्र अाउने उनले बताए । परिक्षणको क्रममा बजारबाट प्रतिक्रिया  आयअनुसार व्यापारका लागि सिटामोल उत्पादन गरिने सुवेदीले बताए। 

औषधि उत्पादन भवन  निर्माण भइसकेको छ । मेसिनहरु पनि समयमै आएपनि मेसिन जडान गर्ने इञ्जिनियर भारतबाट ढिला आइपुग्दा उल्लेखित समयमा सिटामोल उत्पादन गर्न नसकिएको उनले जानकारी दिए। 

‘औषधिको गुणस्तर कस्तो छ ? जाँच गरेपछि मात्र हामीले बजारमा लैजाने औषधिको उत्पादन गर्ने हो त्यसको समय लाग्छ ,’ उलने भने, ‘फागुन महिनाभित्र औषधी बजारमा लैजाने तयारिका साथ काम गर्दैछौँ ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

जीवनजल उत्पादनपछि त्यसको माग धेरै भएर पुर्‍याउन नसकेको उनी बताउँछन् । त्यसैले  सिटामोल उत्पदनन गरेर बजारमा पठाउनु भन्दा पहिले केही स्टक समेत उत्पादन मात्र बजारमा पठाउने  तयारी रहेको सुवेदीले बताए । त्यसको लागि १५ लाख औषधिको चक्की उत्पादन गर्नुपर्ने बताए। 

उनले भने, ‘औषधीको माग धेरै छ बजारमा ।  १३ करोड प्यारासिटामोल ट्याबलेट स्वास्थ्य मन्त्रालयमात्र किन्छ । त्यसबाहेक अस्पतालहरुले किन्ने छुट्टै छ ।’ बजारको सबै माग पूरा गर्नको लागि उत्पादन क्षमता बढाउनुपर्ने उनले बताए।  

सुवेदीका अनुसार अहिले उद्योगमा तीन लाख २० हजार ट्याबलेट सिटामोल उत्पादन गर्ने क्षमता रहेको मेसिन छ । यति उत्पादन गरेर तयार पार्न ३ देखि४ दिनको समय लाग्ने उनले बताए। 

‘अहिले जुन मेसिनहरु प्रयोग गरेर औषधि उत्पादन गर्न लागेका छौं,’ उनले भने, ‘हामी यसमा नयाँ छौं । त्यसैले कस्तो बन्छ  ? के खराबी हुन्छ  ? सबै चिजको परीक्षण गर्नुपर्छ त्यसपछि मात्रे  बजारमा पठाउने उत्पादन गर्ने हो।’

लामो समय बन्द भएको लिमिटेड गत वर्षदेखि  सञ्चालनमा  आएको थियो सञ्चालनमा आएपछि जीवनजल तथा डिस्टिलरी वाटर उत्पादन गर्दै आएको छ । लिमिटेडले गत वैशाख २४ गतेबाट जीवनजल उत्पादन गरी बजारमा पठाएको थियो। 

उत्पादन प्रक्रिया विश्व स्वास्थ्य संगठले तोकेको कुशल उत्पादन अभ्यास (जीएनपी ) अनुसार छ । गुण तथा नापतौल नियन्त्रण विभागको मापदण्ड अनुसार प्रयोगशाला बनाएको,  भौतिक पूर्वधार तथा प्रक्रिया  पूरा गरी उत्पादन थालिएको बुझिएको छ। 

औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा  लिमिटेड स्थापना भएको हो । उद्योगले २०६० सालसम्म आइपुग्दा १ सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । तर विश्व स्वास्थ्य संगठनको मापदण्ड जिएमपी पूरा गर्न नसकी २०६७ सालदेखि बन्द भएको थियो।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
सुनचाँदीको मूल्य बढ्यो
‘साँचो क्रान्ति ज्ञानबाट शुरू हुन्छ’ : प्रधानमन्त्री शाह
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै शुक्रबार, वैशाख १८, २०८३
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
‘साँचो क्रान्ति ज्ञानबाट शुरू हुन्छ’ : प्रधानमन्त्री शाह शुक्रबार, वैशाख १८, २०८३
आज ओपिडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्