• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

धुलोधुवाँले पार्ने असर

64x64
नेपाल लाइभ मंगलबार, फागुन १, २०७४  ११:२४
1140x725

राजधानीका सडक निस्किनसक्नु भएका छन् अहिले । धुलोले कुहिरीमण्डल छन् सडक र आसपास । शहरीकरणले वायु प्रदूषण बढ्दो छ । मानव स्वास्थ्यमा बढिरहेका नयाँ जोखिममा पर्छन्, धुवाँधुलो । यसअघि श्वासप्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सर गराउनमा चुरोटको सेवन र फ्याक्ट्रीको प्रदूषण प्रमुख मानिन्थ्यो । अर्थात् चिकित्सकीय हिसाबले आजभन्दा २०–२२ वर्षअघि सडकको धुलोधुवाँलाई मानव स्वास्थ्यमा हानी पु¥याउने तत्वका रुपमा लिइँदैनथ्यो । तर, अहिलेको वातावरणीय प्रदूषणलाई मानव स्वास्थ्यका लागि नयाँ मात्रै होइन, ठूलो समस्याका रुपमा लिन थालिएको छ ।

अहिले काठमाडौंको धुलोधुवाँले मानव स्वास्थ्यमा पार्ने असर दैनिक चारदेखि पाँचवटा चुरोट सेवन गरे बराबर रहेको एक तथ्यांकले देखाएको छ । त्यसैले अहिलेको धुलोधुँवा चुरोटको धुवाँ जत्तिकै हानिकारक बन्दै गएको छ ।

हामीले श्वासप्रश्वासका क्रममा लिने गरेको अक्सिजनका माध्यमबाट धुलोधुवाँका हानिकारक कण पनि शरीरभित्र पसिरहेका हुन्छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

वातावरणमा हानिकारक तत्व कति छ भनेर ‘पिएम २.५’ बाट नापिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुसार पिएच २.५ बाट मापन गर्दा २५ भन्दा बढी हुनु हुँदैन । त्यो भन्दा बढी भयो भने स्वास्थ्यका लागि वातावरण प्रतिकूल रहेको मानिन्छ । हाम्रो सरकारी मापदण्डले चाहिँ पिएच २.५ लाई ४० सम्म स्वीकार गरेको छ । तर, अहिले काठमाडौं, चितवन लगायत मुख्य सहरमा वायू प्रदूषणको मापन ‘पिएच २.५’ एक सय ५० कटेको छ । यस हिसाबले मानव स्वास्थ्य अनुकूलभन्दा पाँच गुणा बढी प्रदूषण सहरी वातावरणमा भेटिन्छ । विशेष गरी बिहान ९ देखि १२ र  साँझ ४ देखि ५ बजे प्रदूषणको मात्रा उच्च रहन्छ ।

वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामी बढिरहेका छन् । धुलोधुँवाका कारण श्वासप्रश्वास मात्रै होइन, छालासम्बन्धी विभिन्न रोग पनि लाग्छन् । आँखा पाक्ने समस्या आउँछ । गर्भवती महिलाको श्वासप्रश्वासमा समस्या आई गर्भलाई पनि असर पर्ने हुन्छ । धुलोधुँवाले श्वाप्रश्वास सम्बन्धी दीर्घ समस्या (सिओपिडी), फोक्सोको क्यान्सर जस्ता प्राणघातक रोगको जोखिम बढाइरहेको छ ।
श्वासप्रश्वासका दीर्घरोगीहरुलाई यसको असर अझ बढी पर्छ । उनीहरुलाई पटक–पटक निमोनिया हुने गर्छ । कतिपयले प्रयोग गरिरहेको औषधि प्रभावहीन बन्न सक्छ । धुलोधुवाँको सबैभन्दा जोखिम बालबालिका, रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्ति, वृद्धवृद्धा र गर्भवतीलाई हुन्छ । एक स्वस्थ व्यक्तिमा खोकी लगातार लागिरह्यो र खकार धेरै बन्न थाल्यो भने धुलोधुवाँको असर भनेर बुझे हुन्छ ।

काठमाडौँमा अहिलेको अवस्थामा श्वासप्रश्वासका दीर्घ रोगीले सकेसम्म घरबाहिर ननिस्केको राम्रो । यतिबेला काठमाडौँका सडक र खुला ठाउँ शारीरिक व्यायामका लागि उपयुक्त छैनन् । किनभने व्यायाम गर्दा श्वासप्रश्वास बढी लिनुपर्ने भएकाले हावामा रहेका हानिकारक तत्व शरीरभित्र पुग्ने सम्भावना पनि बढी हुन्छ ।

घरबाहिर निस्किँदा सावधानीका उपाय अनिवार्य अपनाउनुपर्छ । विशेष गरी मास्क लगाएर मात्रै खुला सडकमा निस्किनु राम्रो हो । साना स्कुले नानीहरुलाई स्कुल लैजाँदा र ल्याउँदा मास्क लगाइदिनुपर्छ । बच्चाहरुको स्कुल जाने र आउने समय नै वायु प्रदूषणका हिसाबले सबैभन्दा खराब समय हो ।

जताजतै खनिएका सडक, त्यसबाट निस्किने प्रसस्त धुलो, सुक्खा मौसम र यातायात प्रदूषणले काठमाडौँमाथिको वातावरण अत्यासलाग्दो छ । वायु प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम चालिएन भने, अस्पतालहरुमा श्वासप्रश्वासका बिरामी थेगिनसक्नु नहोलान् भन्न सकिन्न ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  ११:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्