• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

अनुसन्धान अधिकृतलाई यातना मुद्दाको प्रावधानले फौजदारी अनुसन्धान प्रणाली नै असफल हुनसक्ने प्रहरीको निष्कर्ष  

64x64
नेपाल लाइभ शुक्रबार, पुस १४, २०७४  २०:०२
1140x725

काठमाडौं–मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ मा रहेका केही प्रावधानहरुले अपराध अनुसन्धान प्रक्रियालाई गम्भीर असर पार्ने प्रहरी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्। अनुसन्धान अधिकृतमाथि पनि फौजदारी मुद्दा चल्न सक्ने र पक्राउपूर्व अदालतबाट अनुमती लिनुपर्ने जस्ता प्रावधानले अनुसन्धान प्रक्रियालाई असर पार्ने उनीहरुको भनाई छ। 

प्रहरी प्रधान कार्यालयमा शुक्रबार मुलुकी अपराध ऐन, मुलुकी फौजदारी कार्यविधि कार्यान्वायनका बारेमा आयोजित छलफलमा प्रहरी अधिकारीहरुले  केही प्रावधानप्रति असन्तुष्टि जनाएका हुन्। 

मुलुकी फौजदारी कार्यविधिमा अनुसन्धान अधिकृतले गलत मनसाय राखेर अनुसन्धान गरेमा तथा यातना दिएमा त्यस्ता अनुसन्धान अधिकृतविरुद्ध छुट्टै फौजदारी मुद्दा चल्ने प्रावधान राखिएको छ। जून प्रावधानका कारण जूनसुकै अभियुक्तले पनि प्रहरीविरुद्ध प्रतिशोधस्वरुप यातना दिएको भनेर मुद्दा दायर गर्न सक्ने र यसले सिंगो फौजदारी अपराध संयन्त्र नै ध्वस्त हुनसक्ने बताएका थिए। ‘अभियुक्तहरु सधैं अनुसन्धानको विपक्षमा हुन्छन्,’ अन्र्तक्रियामा एक डिआईजीले भने,‘यो प्रावधानका कारण धेरै अभियुक्तहरु गलत नियतले यातना दिएको भनेर उजुरी दिन सकछन्, यस्तो अवस्थामा कोही पनि प्रहरी अनुसन्धान अधिकृत भएर काम नगर्ने अवस्था आउनसक्छ ।’ कुनै प्रहरीले गतल मनसाय राखेर अनुसन्धान गरेमा कैद सजाय नै हुने समेत प्रावधानहरु छन्। 

विगतमा पनि प्रहरीले यातना दिएमा प्रहरीमाथि कारबाही हुने प्रावधान थियो। पहिलो विभागीय कारबाही हुने प्रावधान रहेकोमा अहिले फौजदारी अपराधकै रुपमा मुद्दा चल्ने प्रावधान भएपछि प्रहरीहरुले यसमा चिन्ता जनाएका हुन्। 

त्यस्तै ऐनमा बिशेष अवस्था बाहेक अन्य वेला अदालतको अनुमती लिएर मात्र पक्राउ गर्नुपर्ने प्रावधान छ। यसले पनि अनुसन्धान प्रणालीलाई असर पु¥याउने प्रहरी अधिकारीहरुको भनाई छ। बिशेष अवस्थामा प्रहरीले नै पक्राउ पूर्जी दिएर पनि पक्राउ गर्न सक्ने तर अदालतको स्वीकृतीमा मात्र उनीहरुमाथि अनुसन्धान गर्न पाउने प्रावधानमाले समस्या ल्याउन सक्ने उनीहरु बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

ऐन र कार्यविधिलाई कार्यान्वायनका क्रममा आउने समस्यालाई समाधान गर्न अहिलेदेखि नै प्रहरी मुख्यालयले छलफल र अन्र्तक्रिया सुरु गरेको हो । ऐन र कार्यविधि २०७५ सालको भदौ १ गतेदेखि कार्यान्वायन हुँदैछ। प्रहरीको अपराध अनुसन्धान विभागले ऐनमा रहेका प्रावधान र त्यसको कार्यान्वायनको बारेमा उपत्यकाका एसपीभन्दा माथिल्लो तहका सबै अधिकारीहरुसँग छलफल तथा अन्र्तक्रिया गरेको हो। 

छलफलमा ऐनमा रहेका कतिपय प्रावधानले ल्याउन सक्ने समस्याको बारेमा पनि छलफल भएको अपराध अनुसन्धान विभागका एआईजी बम बहादुर भण्डारीले बताए। ‘नयाँ ऐनलाई कार्यान्वायन गर्न प्रहरीसँग अहिलेभन्दा माथिल्लो तहको क्षमता आवश्यक हुन्छ,’ एआईजी भण्डारीले भने,‘कार्यक्रममा समस्या र चुनौतीका विषयमा पनि छलफल भयो।’  

 कोर्स नै बनाएर तालिम दिने तयारी 
नयाँ ऐन कार्यान्वायनका लागि प्रहरी मुख्यालयले कोर्स नै बनाएर आफ्ना कर्मचारीलाई तालिम दिने भएको छ। फौजदारी अपराधसम्बन्धि सबैजसो कानुनअरु परिवर्तन भएकाले पछि कार्यान्वायनका क्रममा समस्या नहोस् भनेर तालिम दिन लागिएको एआईजी भण्डारीले बताए। 

नयाँ ऐन कार्यान्वायनका लागि प्रहरीको क्षमता अभिवृद्धि, फरेन्सिक ल्याबको स्तरबृद्धि, सूचना संयन्त्रको विकास, सरकारी डाटामा पहुँच तथा अपराधका अत्याधुनिक स्रोत साधन चाहिने प्रहरी अधिकारीहरुले बताएका छन्।    

 कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले  अपराध अनुसन्धानको क्रममा प्रहरीको स्वतन्त्र र हस्तक्षेपरहित भूमिका महत्वपूर्ण हुने  बताउँदै ऐनका कतिपय प्रावधानले समस्या हुन सक्ने बताएका थिए।

 
 कार्यक्रममा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल,   उपाध्यक्ष भेषराज शर्मा, राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक केशरीराज पण्डित,नायव महान्यायधिवक्ता किरण पौडेल  तथा पूर्व नायव महान्याधिवक्ता नरेन्द्र पाठकले  ऐन र कार्यविधिकोबारेमा प्रष्ट पारेका थिए। 

     

प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति
मधेशका सांसदहरूसँग रास्वपा सभापति लामिछानेको परामर्श, प्रदेश अधिवेशनबारे छलफल
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी बुधबार, असार ३, २०८३
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति बुधबार, असार ३, २०८३
मधेशका सांसदहरूसँग रास्वपा सभापति लामिछानेको परामर्श, प्रदेश अधिवेशनबारे छलफल बुधबार, असार ३, २०८३
प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या बुझ्न छैन : निश्कल राई बुधबार, असार ३, २०८३
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ मंगलबार, असार २, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्