गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२
Fri, May 23, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई ३ वर्ष जेल सजाय सुनाइएको तोशाखाना मुद्दा के हो?
शनिबार, साउन २०, २०८०
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय
शनिबार, साउन २०, २०८०
उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीलाई उद्धार गरी नेपाल ल्याउन कांग्रेसको माग
शनिबार, साउन २०, २०८०
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
शनिबार, साउन २०, २०८०
उमेर नपुगी शारीरिक सम्बन्ध राखेका सबै घटनालाई बलात्कार भन्न मिल्दैन
१८ वर्ष नपुगेको अवस्थामा सहमतिमा शारीरिक सम्बन्ध राखेपछि बलात्कार ठहर हुने कानुनी व्यवस्थाले गर्दा पनि कतिपय घटनामा न्याय नभएपछि सर्वोच्च अदालतले हालै नयाँ व्याख्या गरेको छ। सर्वोच्चले बाल विवाहमा नयाँ नजिर निर्माण गर्दै कानुनले २० वर्षको उमेर हद तोके पनि १५–१६ वर्षमै विवाह भएका धेरै परिवारहरु चलिरहेको अवस्थामा थुनामा राख्नुपर्ने देखेपछि...
शनिबार, साउन २०, २०८०
ब्ल्याक सी सम्झौता लागू गर्न रुस सकारात्मक, अफ्रिकाको भोकमरी समाधानमा राहत हुने
ब्ल्याक सी खाद्यान्न सम्झौता लागू भएमा भोकमरीबाट पीडित अफ्रिकन देशलाई राहत मिल्नेछ।
शनिबार, साउन २०, २०८०
अर्बौं माइल टाढा भोयजर–२ सँग विच्छेद भएको सम्पर्क कसरी भयो पुन: स्थापित?
४६ वर्ष पुरानो यो स्पेसक्राफ्टलाई कन्ट्रोलर्सले एक गलत कमाण्ड पठाएका थिए। जसका कारण उसको एन्टिना पृथ्वीभन्दा अर्को दिशातर्फ मोडिएको थियो।
शनिबार, साउन २०, २०८०
उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजीका लागि भारतीय पक्षसँग परराष्ट्रमन्त्रीको आग्रह
उनले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिबाट परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन्।
शनिबार, साउन २०, २०८०
सुडानमा १ करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको आवश्यकता
जारी द्वन्द्वले भोकमरीको सङ्कटलाई थप गहिरो बनाएको पनि सीएनएनले जनाएको छ। सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित भएका छन्।
शनिबार, साउन २०, २०८०
कांग्रेसको १० दिने सांगठनिक सुदृढीकरण अभियान आजदेखि सुरु
यस अभियान अन्तर्गत ७७ वटै जिल्लामा कांग्रेसका केन्द्रीय प्रतिनिधिहरु पुग्नेछन्। संसद्मा नरहेका नेताहरु यस अभियानमा खटिएका छन्।
शनिबार, साउन २०, २०८०
मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी
जिल्ला प्रशासनको टोलीलाई मल बिक्रेता कटुभाजुले मल खरिदको बिलसमेत देखाउन नसकेको जानकारी दिँदै उनले मल बिक्री गर्दा एग्रो वल्र्ड ललितपुर लेखिएको बिल दिने गरेको पाइएकाले आवश्यक कारबाही गरिने बताए।
शनिबार, साउन २०, २०८०
चक्कु प्रहार गरी श्रीमतीको हत्या
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी–७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन्।
शनिबार, साउन २०, २०८०
एटम बम बनाएका वैज्ञानिक: विस्फोटपछि जसले गीताको श्लोक पढे
रसलले पनि ओपेनहाइमरको एउटै गुणलाई संकेत गर्दै थिए, जुन किट्सले उद्धृत गरेका थिए। ओपेनहाइमरको व्यक्तित्वका अन्तरविरोधहरू, आफूलाई छिट्टै ढाल्ने प्रवृत्ति, विज्ञान र कविताको बीचमा उनको चहलपहल, साधारण विवरणहरू झूटो बोल्ने बानीलाई वर्णन गर्दा सायद उनको एटम बम बनाउनका लागि उही गुणहरू पहिचान गर्न सकिन्छ।
शनिबार, साउन २०, २०८०
शीतल निवास सरेपछि राष्ट्रपति पौडेल पहिलोपटक पुगे निजी निवास बोहराटार
राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार पौडेल राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पहिलोपटक शनिबार निजी निवास पुगेका हुन्।
शनिबार, साउन २०, २०८०
तीन महिनामा १४ हिमाल चढेर विश्व कीर्तिमान राख्ने पर्वतारोहीलाई विमानस्थलमा स्वागत
पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को हरिला र शेर्पाले साउन ११ गते बिहान १०:४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानाएको छ।
शनिबार, साउन २०, २०८०
मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गर्दै जनमत पार्टीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्नुपर्ने, वीरगंजसहितका सुक्खा क्षेत्रका जनतालाई घर-घरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नुपर्ने, सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
शनिबार, साउन २०, २०८०
मधेशका मुख्यन्यायधिवक्ता ठाकुरमाथि यौन दुर्व्यवहारको आरोप
महान्यायाधिवक्ता कार्यालयमा विगत ६ वर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत अनिलाकुमारी यादवले ठाकुरमाथि यौन दुर्व्यवहार र मानसिक यातना दिएको आरोप लगाएकी हुन्। उनले आफू महान्यायाधिवक्ताबाट असुरक्षित बनेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष गुहार मागेकी छिन्।
शनिबार, साउन २०, २०८०
बुकीमै पुगेर लम्पी स्किनको उपचार
बुकीबाट पशु सङ्क्रमण भई मर्न थालेको खबर पाएपछि आफ्नो नेतृत्वमा प्राविधिक टोली बुकी गएको उनले बताए। बुकीमा पुगेर एक हजार बढी पशुचौपायालाई खोप लगाउनाका साथै उपचार गरिएको ज्ञवालीको भनाइ छ।
शनिबार, साउन २०, २०८०
Previous
1384
1385
1386
1387
1388
Next
सर्च गर्नुहोस्
×
Search